Monday, May 28, 2012

कति आशावादी हुन् सभासद्

सान्त्वना प्रकट गर्न एक जना सभासदलाई फोन गरेको उल्टो सम्झाए, 'बिर्सेउ र भाइ! पहिले पनि शेरबहादुर देउवाले भङ्ग गरेको प्रतिनिधिसभा आन्दोलन गरेर पुनः स्थापना भाथ्यो। अहिले आत्तिहाल्न पर्दैन भोलिपर्सी फेरि पुरानै संविधानसभा पुनःस्थापना गर्न पर्यो भनेर आन्दोलन हुनसक्छ।' राजनीतिको कुरा, के पो असंभव छ र अझ फेरि हाम्रो छिट्टै पुराना कुरा भुल्दिहाल्ने र माफी दिने बानी छ। अनि कति आशावादी हुन् यी सभासद्।
  • 4 shares
    • Keshav Adhikari ४ बर्ष सम्म हामी जनतालाई एउटा संबिधान दिन नसक्ने हुतिहारा ६०१ फेरी भोट् माग्न गाउँ आएमा तपाईं हामीले निर्धक्क साथ भन्न सक्नु पर्छ तिमीलाई पनि हामी भोट् दिदैनौ ।
      23 hours ago ·  ·  1
    • Sara Da Pokhrel OOps.., neta jo pare!
      23 hours ago · 
    • Milan Subedi dipak sir aaba tapai bannu paro pm hudai na ki aba ko chunab ma trapai uthun mero tarfa bata fully sahayog hehhe neta bahisker
      23 hours ago · 
    • दौंतरी ब्लग neta le galat ta bhaneka hoinan hai.
      23 hours ago · 
    • Kamal Bhatta DAI IDIOT LAI SAMJHAUNU HUNNa .....
      23 hours ago ·  ·  1
    • Subin Shrestha NEWS UPDATE : खुब कुरेको होइन ? मध्यरातमा आउँछ...आउँछ, अवश्य आउँछ भनेर । आयो...आयो हेर आयो...लामखुट्टे ।
      23 hours ago · 
    • C-Man Deepak hohoho
      22 hours ago · 
    • Kusum Bhattarai निर्वाचनमा नजाने हो भने कांग्रेस र एमालेले ज्ञानेन्द्रलाई नेता मानेर राजतन्त्र फर्काउन खोजेको स्पस्ट हुन्छ। यो देशमा २५० बर्षादेखीको सामन्तबाद त कांग्रेस र एमालेमा पो सरेको रहेछ। अब यिनिलाई परास्त गरेपछी मात्र सही रुपमा राजतन्त्रको अन्त्य हुन्छ। राजनीतिमा एक माघले जाडो जादैन। कांग्रेस र एमाले को धराताल भसिएको स्पस्ट देखिदैछ,
      अग्रगामी एजेन्डा माओवादीकै साथमा
      पराजयको भाग कांग्रेस एमालेको हातमा
      16 hours ago ·  ·  1
    • Sunita Giri so true
      14 hours ago · 

1 comment:

Please leave your comment here