Tuesday, August 25, 2015

पुरानो कपडा लगाउँदा होस गर्नु

अलिक पुरानो जिन्स पेन्ट लाउँदा निकै होस गर्नैपर्ने रहेछ । लगाइरहेको जिन्स पेन्ट कमाकिइसकेको (मक्किइसकेको) रहेछ, पत्तो भएन । मोटरसाइकबाट ओर्लदाँ जाँघमा तीन इन्च जति च्यातिई त गो । आफू भने कार्यक्रमको अतिथी बन्न हिंडेको । पाइन्ट भित्र घुसारेको लामो सर्टलाई बाहिर ल्याएर, छोपेर काम चलाइयो। हास्नुपर्ने कारण धेरै छन् हा हा हा...