Monday, May 28, 2012

सगरमाथा चढेर संविधान नआउने रैछ

ई..... सगरमाथा चढेर त शान्ति र संविधान नआउने रैछ भो। (नोट: प्रचण्ड पुत्र प्रकाश दाहाल शान्ति र संविधानका लागै भन्दै सगरमाथाको आरोहण गरे। तर पनि यता भने संविधान आएन।)
  • 2 shares
    • Milan Subedi मन मा आगो बलेर आयो अब Atom बम बनेर पड्कनु पर्छ
      23 hours ago · 
    • Nepali Hari ह ह ह ह ....
      23 hours ago · 
    • Nepali Deepkiran Sharma tinlai maja aayo hola ni.
      23 hours ago · 
    • Mahaprasad Khatiwada Hahahahahaha
      23 hours ago · 
    • Nepali Bipin natheharu Guff garchhan..
      23 hours ago · 
    • Kusum Bhattarai अब माओवादी, मधेसबादी, जनजाती, संबिधान सभाबादी, गणतन्त्रबदी, देसभक्त नेपाली एक छन। अनी कमल थापा, चित्रबहादुर केसी र एमाले र नेपाली कङ्रेसलगायतका प्रतिगामी, यथस्थितीबादी, बिदेसी दलाल अर्कोतिर छन। एस्तो अवस्थामा चुनावमा गये पनि भड्खालोमा जाकिने भनेको एमाले र कांग्रेस नै हुन। माओवादीले गुमाउनु के छ र ? चुनाव भने चुनाव, युध्द बह्ने युध्द, जे गर्न पनि तयार छ। हुतिहारा एमाले र नेपाली कांग्रेसले अब ज्ञानेन्द्रलाई नेता माने हुन्छ।
      23 hours ago ·  ·  1
    • This time translation of Hindi script got very hard because of new alphabet changed in India so prakash Dahal went to Everest to bring from China but he did late before time expire.
      23 hours ago · 
    • शान्ति न आयनी के के आयो आयो आउन त आयो नि हो, यसै आ को हो र, सारा नेताक़ा ढुखले आर्ज्या क़ा हुन्, सबैमा चेतना भया
      23 hours ago ·  ·  2
    • Sudeep Neupane haha
      23 hours ago · 
    • C-Man Deepak chunab ta aayo ni
      22 hours ago · 
    • Suman Adhikari ha ha ha प्रचण्डपुत्रले सरकारमाथा चढे, प्रचण्डले संविधान भंग गरे
      17 hours ago ·  ·  1
    • Swagat Nepal hahahahah
      16 hours ago · 
    • Sunita Giri hahahahahahahaha
      14 hours ago · 
    • Vivek Paudel Hahahahahaha....
      12 hours ago · 
    • Uddhav Nepal Ulto sambishan nai banenani! Aj sambidhan shava nai khaidyo
      11 hours ago via mobile · 
    • Banjade Ganesh Prasad तपाईं हामी पनि जाउ,जे पर्ला पर्ला नसके अधाशिबिर बाट फर्किदिउला त्यस्पछी पनि संविधान आएन भने बल्ल म सँग कुरा गर्नु होला हे हे हे
      5 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here