Wednesday, November 25, 2009

स‍घीयताको रोग

काठमाडौ‍ आएका माइलाबा राष्ट्रपति र प्रधानमन्त्रीको यात्राले गर्दा घन्टौ जाममा पर्दा हैरान भारैछन्। त्यसमाथि स‍घीयतामा गएपछि प्रदेशैपिच्छे मुख्यमन्त्री र गभर्नर हुँदा काठमाडौ‍ले मात्र भोगिरहेको यो रोग बाहिर पनि सर्ने त होइन भन्ने चिन्तामा छन्। कोही छ भिआइपीको यो साइरन बजाउने रोग स‍घीयता पछि काठमाडौ‍ बाहिर सर्दैन भन्न सक्ने....