Saturday, July 7, 2012

सरकारी कार्यलय कि भगवानको फोटो बेच्ने ठाउँ


काम छ भने त दिक्कै हुन सक्छ तर काम छैन भने नेपालका सरकारी कार्यालय घुम्न रमाइलै हुन्छ। एउटा सरकारी कार्यालयको दर्ता चलानी (रिसेप्सन) शाखा। देश धर्म निरपेक्ष भनेर के गर्नु यहाँ दर्ता भएका चिठ्ठी भगुमान् कै खोपीमा पुग्ने झैं गरी फोटा टाँसेका छन्...
    • Hari Neupane ‎:D
    • Bhu Wan सिरानमा कृपालु जि महाराज नि रचन ! 33.1 koti devta.
      July 3 at 10:35am ·  · 1
    • Ma jada ni dekhye ko the... :)
    • गगने गंण्गने ‎: साह्रै घत् लाग्दो कुरा उछाल्नु भयो, यहि मेसोपारी मेरो सानो अनुभब पनि सुनाउ है!
      केही बर्ष अगाडी मेरो भतिज जन्मिदा कान्तीबाल अस्पताल पुग्ने मौका मिलेको थियो! मैले त्यहाँ जादाजादै देखे प्रत्यक कुना र मिले सम्मको खन्डमा मात्र नभयर कोठाको भित्तामा भित्तामा समेत साइ बाबाको तस्बिर झून्ड्यायको पाय केहिबेर पश्चात मलाइ समयको जानकारि चाहियको थियो तर कारण बस तत्समय मैले घडी लगायको थीइन् र मलाइ त्यहाँ भयको अरु मान्छेलाई सोध्नपनी अफ्ठेरो लाग्यो किनकी उनिहरु आफ्नै गफमा मस्त थिय तेसैले कोठाको भित्तातिर हेरे तै पनि घडी भेटाइन्छ की भनेर (प्राय जसो ठाउमा हुन्थ्यो जस्तो लाग्छ)नदेखेपछी म कोठा बाहिर निस्कियर यताउती चाहारे दु:खद कुरा मैले खोजेको समयको जानकारि पाइयन तर जहाजहा घडी हुनुपर्ने जस्तो लागि आँखा लगाउदथे त्यहाँ मैले साइबाबाको तस्बिर देखे! मलाइ अनौठो र नमजा लाग्यो!
      हुनत मेरो साइबबा प्रति त्यस्तो कुनै अभिरुची जिज्ञासा आदर सम्मान आदि केही थियन र छैन्, मान्छे स्वोतन्त्र हुन्छ आफ्नो आस्था र विश्वाश राख्न सक्छन् तेस्मा मेरो कुनै गुनासो छैन् तर आफ्नो आस्था र विश्वाश आफै सँग सिमित राखी अरुलाई पनि आफ्नै स्वोतन्त्रतामा छाडिदिय हुने! आफ्नो ब्यक्तिगत स्वोतन्त्रता अनि आस्था र बिश्वासलाई सार्वजनिक स्थलमा झुन्ड्यायर अरुमाथी किन जवर्जस्ती गर्न तुल्य छ मान्छेहरू? आफ्नो मनमा राखोस् आफ्नो घरमा राखोस् वा कुनै सम्बन्धित समूहले आफुआफुमा सिमित हुनेगरी निर्माण गरियको स्थान सिमानामा राखोस् तर किन सम्पुर्ण सर्बसाधारण ले प्रयोग हुने गर्ने स्थानमा? के यो जवर्दस्ती होईन?त्यो अस्पतालको सन्चालकले उक्त कुरालाई किन अनुमति दियको? भोलि अर्को ले इशुख्रिट,अल्लाह महम्मद्,दलाई लामा बुद्द रिम्पोछे वा मैले कुनै देवताको फोटो अस्पताल भरि टास्न चाहे वा उक्त स्थानमा टास्न चाहे दिनेकी नदिने? यति कुरो हेक्का गर्न नसक्ने ले के खुबीले अस्पताल सन्चालन गर्दो हो गाठे! देश् यस्तै मारमा छ!
      July 3 at 3:27pm ·  · 1
    • Shyam Shakya gagane ji ko bhanai ma malai kehi bhanna man lagyo pahila ma pani tyastai sochdathe pachhi bujhe ki yo paan supadi, paan parag khaini churot khane haru bat kukur le jastai bhitta ma kuna ma fohor nagarosh bhanera saarbajanik thau ma bhagawan ko photo dekhayera niyantran garnu khoje ko holan .
      July 3 at 4:14pm · 
    • Ghimire IGhanashyam ‎:D & :X
      July 3 at 5:28pm · 
    • C-Man Deepak The style of writing makes me crazy of your status
      July 3 at 7:35pm · 
    • David Rai yeti mata haina..sir Kahi Kahi ta afna GF ra wife ka fota haru pani bhitta ra tabal bari Taasya bhatenchan nepal lah!
      July 3 at 8:31pm · 
    • अस्पातलको दर्ता-चलानी फांट हो कि जस्तो छ। सिधै माथी पुर्याउन!
      July 4 at 2:55pm · 

No comments:

Post a Comment

Please leave your comment here