Saturday, July 7, 2012

हरिवंश र धराबासीको बिहेले उत्साह थप्यो

श्रीमती बितेदेखि नै शोकमा डुबेर ११ वर्ष विधुर बसेका गाउँले काकाले फोन गरेका छन् - बिहे गर्न महिला खोजेर सहयोग गर्न सक्लास् केटा ? हरिवंश आचार्य र कृष्ण धराबासीको बिहेको खवरले उत्साह थप्यो होला।
एकजना साथीलाई यो कुरा सुनाएको उनी भन्दैछन्। विधुर र विधवाको मात्रै बिहे गरिदिने एउटा मेरिज ब्युरो खोल्ने हो कि। अझ उनको सुझाव त हरिवंश आचार्य र कृष्ण धराबासीलाई त्यो ब्युरोको सल्लाहकारमा राख्न पाए व्यापार निकै वृद्धि हुनेछ।
जे कुरामा पनि बिजनेस आइडिया ल्याइहाल्ने साथी हुनुको मजा पनि बेग्लै हुन्छ।


  • 1 share
    • Nabin Nepal · Friends with Ram Sharma and 2 others
      यो धराबासी को चै कति जना पत्नी छन् हौ ..
    • Binod Neupane न चीमोट्नु , न चाख्नु, त्यो त समय बोल्छ ? तर काकाले त आटेछन; काउछो पो हुने होकी ? डीभोर्स गर्न लागे साक्छी बस्न तु. अाइज खबर ले पो फेरी बीताउछ ? बीचार् गरम् ; पो भन्छ भैरे ।
      June 29 at 9:28pm ·  · 2
    • Dipak Gnawali he daibaaaaaaaaaaaaaaa
    • Rajendra Pun Magar sabai lai jos aayo hola hai!
    • Sita Mademba hahaha huna sakcha
      June 29 at 9:44pm ·  · 1
    • Milan Subedi aab kehi hunchh....................yesle
    • Bhim Neupane एक्लो हुदा को बेदना ,भोगेका लाई सोध्नु अनि मात्र विकल्पका प्रसङ्गमा लेख्नु भए सबैलाई
      न्याय होला ......
      June 29 at 9:45pm ·  · 1
    • प्रज्ज्वल चापागाईं Life is life. One has to live his/her life.
    • Maheshwor Acharya दिपक बाउ फोन आएकै हो त ?
      June 29 at 9:51pm ·  · 2
    • प्रज्ज्वल चापागाईं Life is life. One has to live her/his life. Without life partner, no one can live easily. It doesn't matter whether one is female or male. Try to manage your uncle's life as well.
    • Nirajan Sinkhada Niran फेसबुकमा बिज्ञापन गर्दिनु भएछ अब भेटिहाल्न नि
      June 29 at 10:08pm via mobile · 
    • Bhojendra Basnet काका हौसिएछन् गाँठे बूढेसकालमा अचम्म !
    • Nirajan Sinkhada Niran फेसबुकमा बिज्ञापन गर्दिनु भएछ अब भेटिहाल्न नि
      June 29 at 10:08pm via mobile · 
    • Dhruba Limbu Lingden ढल्कदो उमेर , एक्लो जिन्दगी, नर्क बराबर|,......दिपक सर,काकाका लागि भए पनि थोरै समय कलम लै आराम दिउ.....
      June 29 at 11:01pm ·  · 1
    • Jeetendra Chamling Kur0 rah kul00 jata lag0, utai janx ... Hehe..
      June 30 at 1:07am via mobile · 
    • गगने गंण्गने ‎: मान्छेहरूको निजी जीवनको ब्यक्तिगत कुरा उछिल्यायर् अतिरन्जित र मजाक गर्न नेपालि पत्रकारहरूले नै क्या तरिका जानेको छ बाबै!
    • Junita Dhakal Subba metho satire....
    • Ajay Oli · Friends with Rajendra Pun Magar
      सोल्टि खुशी लाग्यो रमाइलो सँग बितेका होलान् नि तपाईका दिनहरु?
      June 30 at 4:43am via mobile · 
    • नाम भनम् उहाको म पनि विदुर बासी परे कतै मेसो मिलीपो हाल्छ की..........
    • Sanjeev Sharma काका 'विदुर' नभई 'विधुर' हुनुहुन्छ होला ।
      June 30 at 7:52am ·  · 1
    • C-Man Deepak ramailo hudai chha samaaj!
    • Ekindra Kunwar श्रीमतीको देहावासान पछी बिछिप्त भएको ढोङ गरेर दुई बर्ष पनि त्यो पवित्र साथलाई सम्झन न सक्ने भन्दा त ति काका अब्बल छन तिनले कमसेकम ११ बर्ष सम्म त त्यो माया सँगालेर राखे अब तिनको पनि धुमधामका साथ बिहे गरीदिनु पर्छ । एक जना भतिजाहुनुको नाताले त्यो तपाईंको कर्तब्य र जिम्मेबारी दुवै हो ।
      June 30 at 10:31am ·  · 4
    • Swagat Nepal hahahaha
      June 30 at 10:38am ·  · 1
    • SumAn Luitel यो असार महिनामा विधवा र विदुर लग्न पर्या छ रे खोज्दिम न त एउटी गाउँले काकालाई
    • kina yasari khedo gareko haribansa dai ko?
      June 30 at 2:36pm ·  · 1
    • Ram Radha Ghimire दिपकजी हजुरलाई त काकाले भन्नु भएछ,
      मलाई सुन्न आएको हाम्रो गाउमा ३ जना बिधवा काकीहरु बिबाहकोलागि केटा खोज्दैछन् रे "छोरालाई मात्रै किन यति छूट हामी पनि अगाडी बढ्नु पर्छ भन्छन् रे " खै बिबाह गरेर काकाको घर जाने हुन् वा काकालाई घर ल्याउने हुन् थाह त्यो त थाह भएन जे होस् यो सबै हरिबंश/रमिला पाठक र कृष्ण धरावासी/मन्जु विमलीवाट नै सिकेका हुन् भन्नि बुझेर मैले पनि जे पर्छ पर्छ अगाडी बढ्दा हुन्छ भनि दिए नत्र त हरिबंश/रमिला पाठक vs कृष्ण धरावासी/मन्जु विमलीको बिरोधी पो हुने भईयो
      कतै यसले तपाई लाई सहयोग त गर्दैन?
      June 30 at 4:16pm ·  · 1
    • Kedar Khanal काकाले भनेको त ठिकै हो ,तर काकिहरु थाहै नदिइ अरव भएको बुढोको कमाएको पैसा लिएर टाप दिनु कति राम्रो हो,थाहा भएन !
    • yasai bujhau ki बिधवा महिला रमिला पाठकको हरिबन्श आचार्य सङ्ग बिहे ।
      पारपाचुके गरेकी मन्जु बिमलीको कृष्ण धरावासी सङ्ग बिहे ।
    • Keshav Raj Pathak Yi kali ae6aki k ho?
      July 1 at 12:36pm via mobile · 
    • Keshab Poudel It help to stabilize two desperate people. So, why not, do you try your best to find a life mate to your uncle as the Hari Bansha and Krishna Dharabasi do themselves.
      July 2 at 3:20pm ·  · 1

No comments:

Post a Comment

Please leave your comment here