Monday, February 27, 2012

बबरमहल विष्फोट

बबरमहल विष्फोटमा परी मृत्युहुनेहरु कोही कुनै राजनीतिक दलसँग सम्बन्धित नभएर त होला नि अहिलेसम्म कसैले उनीहरुलाई शहीद बनाउनुपर्छ र उनका आफन्तलाई १० लाख राहत स्वरुप उपलब्ध गराउनुपर्छ भनेर माग नगरेको। सरकार! तुरुन्त विष्फोटमा मारिनेका आफन्त र उपचाररत घाइतेहरुका लागि राहत, क्षतिपूर्तिको व्यवस्था गर।




अनि
संयुक्त जातीय मोर्चाले पक्कै पनि जातीय राज्यको माग गर्नैका लागि वम विष्फोट गराएको होलान्। त्यही भएर कृष्णबहादुर तामाङ (जातीय)लाई शहीद बनाएछन्। थुक्क कुजातहरु....

No comments:

Post a Comment

Please leave your comment here