Tuesday, February 28, 2012

हजुर्बा-हजुरआमाको जमाना फर्केन त ?

अब फेरि सोसाइटीमा पर्नका लागि ओस्कार पाका फिलिमका सिडी किन्न जान परो। 'जमाना कहाँ पुगिसक्यो' भन्नेलाई जवाफ दिनुपर्नेछ - जमाना जहाँ पुगेको भनिए पनि संवादरहित व्ल्याक एन्ड व्हाइट फिल्म 'दी आर्टिस्ट'ले जित्यो त ओस्कार। आखिर हजुर्बा-हजुरआमाको पालो फर्किएन त...

No comments:

Post a Comment

Please leave your comment here