Monday, February 27, 2012

पशुपतिनाथको डमीलाई भारततिर घुमाउने कि?

तिरुपति भगवानलाई हिजो खुलामञ्चमा दर्शन गर्ने वा गर्न नपाउने कतिले घराँ टेन्सन दिइसके होलान् अब असली तिरुपतिको दर्शन गर्न भारतै जान पर्यो भनेर। भगवान पनि भारतबाटै आयात गर्नेहरुले बरु हाम्रो पशुपतिनाथको डमीलाई नि भारततिर लगेर डुलाए हुने नि अलिक टुरिस्ट बढ्थे कि...
  • 1 share

    • Krishna Paudel कुरो अल्लि मिलेन कि , पशुपतिनाथलाई उतै डुलाए पछि यता आउने वाला रोकिने भएनन् र !

    • Ramji Balami haaaaaaaaa

    • तिरुपती आयात पशूपती निर्यात भन्नखोजेको होकी?

    • Dipak Bhattarai Krishna Paudel तिरुपतिको पनि मुख्य मुर्ति ल्याएको होइन केरे। हाम्रो पनि पशुपतिनाथको एउटा डमी डुलाउनलाई बनाउने अनि डुलाउँदै हिड्ने नि।

    • Krishna Paudel तपाईँले दर्शाउनु भएको प्रसंग रमाईलो हो । तिरूपती नेपालीहरू प्रशस्त पुग्ने धाम नभए पनि , अहिलेको विवाह प्रसंगले यसको प्रचार र प्रोमोसन राम्रै गरेको हुनुपर्छ । एउटा डमी पशुपतिनाथले भारततिर पुगेर पर्यटन बढाउन पनि सक्लान् तर भारतीय भक्तहरू धार्मिक र क्याल्कुलेटिभ दुबै हुने भ'काले , 'पशुपतिनाथ इधर हि आ गए अब दर्शनके लिए नेपाल जाना नहिँ पडेगा ' भनेर आउन छोड्ने हुन् कि भन्ने शंका हो मेरो ।
      February 26 at 1:04pm ·  ·  2

    • Shahi Rosh ati sundar bichar...tar uttai murti nai becher aaula bhanne po darrrrr lagchha...
      February 26 at 1:04pm ·  ·  1

    • Mukesh Chapagain तिरुपती भारतको .. पशुपती नेपालको .. यस्तो भनेर भगवानप्रतिको आस्था र विश्वासलाई देशको सीमारेखा भित्र न बाँधेको राम्रो .. कि कसो Dipak दाई ?
      February 26 at 1:12pm ·  ·  2

    • Jhalak Paudel bhagawan sarba byapi nai hunchan tesai le yeta ra uta bhanne hudai na

    • Biplav Man Singh Kya kaida ko idea Mitra. Fatahaharu lai Chetana vaye.
      February 26 at 1:41pm ·  ·  1

    • Sannidhya Myagdi NRN का नाईकेले लगानी भित्र्याउलान भनेको त तिरुपती बालाजी पो दर्शन गराईदिए हा हा हा हा
      February 26 at 1:54pm ·  ·  2

No comments:

Post a Comment

Please leave your comment here