Sunday, November 20, 2011

प्रधानमन्त्रीले चियापानमा कति खर्च गर्न पाउने ?

शेरबहादुरले ४८ सदस्यीय र त्यसपछि बाबुरामले ४९ सदस्यीय मन्त्रीपरिषद् बनाएपछि एक जनाले लेख्याथे अब संविधानमा नै लेख्नपर्छ प्रधानमन्त्रीले कति जनासम्मको मन्त्रिपरिषद बनाउन पाउने भनेर। अब एउटै चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहालले ३ लाख रुपियाँ, प्रधानमन्त्री माधव कुमार नेपालले ५ लाख रुपैयाँ र प्रधानमन्त्री बाबुराम भट्टराइले २७ लाख रुपैयाँ सरकारी ढुकुटीबाट सकेपछि मलाई लागेको छ प्रधानमन्त्रीले एउटा चियापानमा कति रुपैयाँ खर्च गर्न पाउँछ भनेर पनि संविधानमा लेख्नपर्छ।

हुन त बोर्डफस्ट भएका बाबुरामले चियापानमा पनि धेरै खर्च गरेर आफू प्रथम भएको प्रमाणित गर्न खोजेको बताइरहेका छन्। तर भोलिपर्सी स्कूलमा फेल भएका प्रधानमन्त्रीले पनि चिया खर्चमा यो भन्दा धेरै खर्च गर्दैनन् भन्ने ग्यारेन्टी के ?

त्यसको विषयमा अनुसन्धान गर्न पूर्व र वर्तमान प्रधान मन्त्रीहरु सम्मिलित एउटा उपसमिति बनाएर संविधानसभाको म्याद त्यो कामका लागि थप ६ महिना थप्नपर्छ। कसैको असहमति छ?


  • 2 shares
    • i `m first hoina ta?
      November 16 at 1:05pm · 
    • Ramji Balami very good idea.
      November 16 at 1:06pm · 
    • Jaw Knock Raazaa बालुवाटार मा श्यामपेन फुटाए भन्थ्यो बैदे पाटिले हो रेछ कि क्या ! नत्र च्या खाएरइ त २७ लाखको बिल के आउथ्यो ?
      November 16 at 1:07pm ·  ·  2
    • Basanta Gautam छैन!
      November 16 at 1:09pm ·  ·  1
    • Bhashkar Mallick मेरोतर्फ बाट Note of Descent सहित सहमति छ !!
      November 16 at 1:11pm ·  ·  2
    • Keshav Raj Pathak Hola moj gare6an rajya ko dhukutibata,
      November 16 at 1:13pm ·  ·  1
    • Jha Nageena · Friends with Dinesh Tripathi and 38 others
      hmmmmmmmmmmmmmmmm
      November 16 at 1:14pm · 
    • Shambhu Ojha popular hune hod baaji ho...
      November 16 at 1:30pm · 
    • Mandira Adhikari No idea.
      November 16 at 1:39pm · 
    • Mandira Adhikari No idea.
      November 16 at 1:42pm · 
    • Mandira Adhikari No idea.
      November 16 at 1:42pm · 
    • Tara Thapa Magar जे जे गरेनी तिनकै मनपरी छन हामि मुला कराउदै पिना सुक्तै ...
      November 16 at 1:42pm ·  ·  1
    • Govinda Ghimire ‎6ain ? purna sahamati
      November 16 at 1:44pm · 
    • Banjade Ganesh Prasad संविधानसभाको म्याद ६ महिना थप्नपर्छ। अनुसन्धान गर्न को लागि
      November 16 at 1:45pm · 
    • Ajaya Dhungana Chhaina
      November 16 at 1:50pm · 
    • Adhikari Suzu ओहो चिया खान पनि २७ लाख???हुन त सधै फस्ट भैराख्या बानी....
      November 16 at 1:52pm ·  ·  2
    • Indra Prasad Goutam Lagey raho mitbyee PM des lai kokro banun. friend ab jasley j garey huney muluk ma goru byayo vanda achamvit hunu pardain
      November 16 at 1:53pm · 
    • baburam ko asliyat rum ta hoina yo??
      November 16 at 2:02pm · 
    • Rabin Kumar Kafle २०५ को ४८ सदस्सीय र ६०१ को ४९ सदिस्स्य एकै हो दिपक जी............
      November 16 at 2:09pm ·  ·  2
    • Puru Nepal sahamati garnu ki laj lagejasto garnu hau ?? ma ta dodharma po pare hau DIPAK bro
      November 16 at 2:29pm · 
    • Kalyan Ghimire ‎@Rabin Kumar Kafle ji....teso bhaye, tapain ko aashaya " Dr. Bhattarai le 145 jana ko MANTRI MANDAL gathan garnu parcha bhanne ho?? "....Kripaya, yesta wahiyaat PRATI-PRASHNA le PRATI-WAAD nagarnu hola !!
      November 16 at 3:20pm · 
    • Poonam Poudel ajhai pani brb lai mitabeyi bhandai chan?
      November 16 at 4:31pm · 
    • Bhupendra Nirajan छ ।
      November 16 at 5:58pm · 
    • Deepkiran Sharma kam se kam mero 6aina .
      November 16 at 7:15pm · 
    • Bishnu Prasai chhina.
      Thursday at 10:16am · 
    • कमल नेपाल no offense..नागरिकमा छापिएको कुरो पत्याउन केही दिन कुर्न पर्नी हुन्छ। डा भक्तमानलाई बादलले अपहरण गरेको भनेर लेखे देखी मलाई यो पत्रीका जनआस्थाको दैनिक संस्करण जस्तो लाग्छ। शनिबार मात्रै मलाई त यो पत्रीका राष्ट्रिय दैनिक जस्तो लाग्छ हौ! क्यार्नी होला?
      Thursday at 12:44pm ·  ·  2
    • Pushpa Poudel No objection my lords
      Thursday at 4:38pm · 
    • Rajendra Subedi Kura thikai 6 hau
      Thursday at 5:19pm · 

No comments:

Post a Comment

Please leave your comment here