Tuesday, November 1, 2011

विप्पा सम्झौता अब चिनसँग

मान्छेले कतिको याद गरेका छन् कि छैनन् कुन्नि ? विप्पाको निकै विरोध भएपछि बाबुराम भट्टराईले वैद्यलाई बल्छी हान्न भनेर अब विप्पा सम्झौता चिनसँग पनि गर्छु भनिदिए र हतार हतारमा त्यसको तयारी पनि भइरहेको छ। अहिले वैद्य समूह विप्पाबारे बोल्न बन्द गरे। राजनीति गर्न बाबुराम पनि जान्ने है।
  • 2 shares
    • tetikai nepal top ani doctor ta hain holan tara nepal ma ramra lai khatam garihal6an jun sabai lai thaha 6
      November 1 at 4:36pm · 
    • Arjun Ks Dhakal A
      November 1 at 4:36pm · 
    • Ho, Ho daile hasau6an
      November 1 at 4:37pm · 
    • James Ghimire Kiran Comrade le birod ko lagi birod gareka hun.. comrade Baburam le chin sanga BIPPA garnu bhaye pani kiran comrade ko birodh garne kurai hudaina
      November 1 at 4:38pm · 
    • Prasant Sharma hhaahhahahaaa माहिरै हुन नि 'तिनि ' त !
      November 1 at 5:04pm · 
    • Ekindra Kunwar काग बाठो भए पछि के जाति खान्छ रे कतै कम्रेड मुस्ताङको पनी कागकै गती हुने त होईन ??
      November 1 at 5:09pm · 
    • Gairhe Madhav Aakhir Bhattrai ta pare ni kaso ?
      November 1 at 5:32pm ·  ·  1
    • Bishnu Kalpit hahahaa.....
      November 1 at 6:27pm · 
    • Bhumraj Tiwari ho
      November 1 at 6:39pm · 
    • ए चिनसँग पनि गर्ने रे ! तल्लाघरेको भैसीले फाँडेर पुगेन, माथ्लाघरेको अर्ना पनि हुलम् , नेताको त के जान्छ र !
      November 1 at 6:44pm ·  ·  3
    • Prakash Khatiwada Upadhaya दीपकजी , तपांईको कमेन्टस मलाई राम्रो लाग्छ । यस्तो म लेख्नै सकन्दिन के गर्ने अाफनु मगज नै भएन । अामाको गर्ममा जुन िगदी बन्यो त्यो नै अन्तिम बनावट हो त्यस्मा कुनै परिवर्तन गर्न वा थपघट गर्न सकिन्न भनी मनोिवज्ञानका प्रोफेसर दुर्गा वर्माले बिराटनगरमा पढाउदा भनेका िथए सायद त्यस्को सत्यता भने वल्ल प्रमाणीत हुदै गएकोछ । कुरा भन्नु तर सटार हानेर बुझनेलाई मात्र ज्ञान होस अरुलाई नहोस यही न हो वाकपटुता भनेको मेरो गुरुले भन्थे बल्ल चाल पाए । म बेकुफ थाह नपाउने कस्तो हुस्सुछु भने भट्टाराईजीले यो के भनेको हो के बैद्य जस्तो बेकफुलाई पुन बेकुफ बनाएको हो वा बुद्धिमान भनी तारिफ गरेको हो भन्दा य त्यसो पो भनी भन्दा पो बुझछु । साधुवाद छ यहांलाई जुन संगीसंग साथलागि हिन्नेको छ उस्लाई नै उस्को पहिचान गराने शब्द भण्डारको खजाना खोल्नु भएकोमा । म पनि कृतज्ञछु नया ज्ञान प्राप्त गरेकोमा ।
      November 1 at 9:26pm ·  ·  3
    • deepak ji baburam lai bheda present diyako pani tippani garnusna...

No comments:

Post a Comment

Please leave your comment here