हैन खुस्केकी क्या'हो देश चलाउनेहरु! दिन रात गरेर सेना समायोजन टुङ्याउनु पर्ने बेलामा प्रचण्डको नेतृत्वमा लुम्बिनी विकास बारे छलफल गर्न एक टोली अमेरिका जाने भएछ, त्यही पनि सरकारी खर्चमा। लुम्बिनीको विकास गर्न त लुम्बिनी गएर पो अध्ययन गर्ने, बरु आवश्यक परे विशेषज्ञहरुलाई लुम्बिनी झिकाएर पो छलफल गराउने हो।
यस्तो संचारको जमानामा लुम्बिनी योजना गराउन अमेरिका जान पर्छ ? त्यसै पनि लुम्बिनी विकासको अहिलेसम्म बनेका योजना नै लागु गर्या भए लुम्बिनी कहाँ पुगिसक्थ्यो होला ? सविधान सभाका अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिसँगको एकपटकको भेट्मा एक पटक भनेका थिए 'चुनावपछि संविधानसभाका यी नेताहरु यति घुमिसके कि बाँकी भनेको चन्द्रमा हो।' मलाई लाग्छ सजिलै नमिलेर हो, नत्र यिनीहरु शान्ति प्रकिया, सविधान निर्माण, लुम्बिनी विकासबारे छलफल गर्न भनेर चन्द्रमा जाने थिए। बेबकुफहरु!
यस्तो संचारको जमानामा लुम्बिनी योजना गराउन अमेरिका जान पर्छ ? त्यसै पनि लुम्बिनी विकासको अहिलेसम्म बनेका योजना नै लागु गर्या भए लुम्बिनी कहाँ पुगिसक्थ्यो होला ? सविधान सभाका अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिसँगको एकपटकको भेट्मा एक पटक भनेका थिए 'चुनावपछि संविधानसभाका यी नेताहरु यति घुमिसके कि बाँकी भनेको चन्द्रमा हो।' मलाई लाग्छ सजिलै नमिलेर हो, नत्र यिनीहरु शान्ति प्रकिया, सविधान निर्माण, लुम्बिनी विकासबारे छलफल गर्न भनेर चन्द्रमा जाने थिए। बेबकुफहरु!
- 1 share
Prakash Khatiwada Upadhaya राम्रो प्रश्न उठाउनु भएको छ । यस्को जवाफ सरकार वा कसैले िदनु पर्ने हो ।Thursday at 7:15am · ·
1 person
Ramesh Basnet नेता भनाउँदाहरुको बास्तविक रुपको यथार्थ चित्रण हो यो । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर..............Thursday at 7:20am · ·
1 person
Lekhanath Bhandari उता कम्बोडिया तिर एउटा टोलि कुलेलम ठोकी सक्यो कि के गर्दै छ ? एउटा टोलि अमेरिकामा कुद्दै गरेको सुन्नमा आएको छ .
यिनलाई ३ महिना भित्रै अमेरिका नआई हुँदै हुन्न . भारत नधाए पनि सकिन्न . कम्बोडिया र कतार यही बेला भ्याउनै पर्ने !
लाज घिन र डर पचेकाहरुलई सुहाउने सम्बोधन के होला ?!Thursday at 7:35am · ·
2 people
Deepesh Baral tyehi ta daju, maile pani yo news sunne bittikai mero dimag ma pani yestai bichar aayeko ho, tyehi kura lai daile yetti milayera prastut garidida khusi lagyo.Thursday at 7:42am · ·
1 person
Keshav Raj Pathak Yi garne hainan vatkaune toli pare dada yai chal ho vane aba desh pakistan nabanla vanna sakinnaThursday at 8:00am ·
Uddhav Nepal hainaho mitra ! sarai ramro coment lekhnuvo.bichara haru janata laai mukti dina jungle pasekai thiyenan.winiharuta moj garni baato banauna gayeka thiye.............hainata/Thursday at 8:09am ·
Shyam Sundar Shrestha Netaharu lai too much prajatantra tends to be chhadatantra!Thursday at 8:32am ·
janata lay deyako adhikar ho ta une haru lai paschatap manara k garne,Thursday at 8:55am · ·
1 person
Bishnu Prasai batabaran adhyaan garna bhanera kala pathhar muntiyenan ta?Thursday at 9:50am · ·
2 people
Govinda Adhikari समायोजन भएर लडाकुहरू सुरक्षा निकायमा गए भने त तिनले पाउने पैसाबाट आउने लेभी बन्द होला । सुरक्षाकर्मीले राजनीतिक दललाइ देखाएर पैसा दिन जो मिल्दैन । यसैले माओवादीहरू जतिसिकन्छ समायोजन लम्याउन चाहन्छन् । यस वर्ष थपिएको १५०० मा कति लडाकुले पाउँछन् कति पार्टीका नाममा माओवादी नेताका हात पर्छन् भन्ने थाहा छ ? गोरखकालीमा बाबुराम अर्थमन्त्री भएका बेला उद्योगलाइ रिन दिँदा पनि कामदारले थप पैसा तिर्नुपरेको हल्ला थियो ।Thursday at 10:03am · ·
1 person
Govinda Adhikari यसरी पैसा उठाएपछि थन्क्याउने चाँजो पनि मिलाउनु पर्ला । अनि अमेरिका सरकारी हैसियतमा जानै पर्ंयो नि ।Thursday at 10:04am ·
Yuvraj Acharya Aba Budhdha le Shanti lyai dine re Budhdha lai khushi parna lage aba.Thursday at 12:06pm · ·
1 person
Pramod Neupane Afulai ni Gaddafi kai halat banaidela amrika le bhanne kamti pir hola ta prachanda lai? Taza taza jo chha ghatana...Thursday at 2:04pm · ·
1 person
Anuj Shrestha यो गरिव देशको प्रगती प्रचण्डको सुट प्रेममा अल्झियो कतै! संविधान ,लडाकु समायोजनको महङ्गो नाटक कति वर्षसम्म यसरी चल्न दिने ?Thursday at 2:08pm ·
Raju Dhakal Kukur ko puc6ar 12 barsha dhungro ma rakhe pani banga ko bangai! Yestai hoThursday at 3:04pm ·
















No comments:
Post a Comment
Please leave your comment here