Thursday, November 3, 2011

कसलाई गुणस्तरको प्रमाणपत्र

हैन! यो ISO भन्ने अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह नेपाल गुणस्तर चिन्ह NS भन्दा नि सस्तो छ कि के हो ? अनि यो प्रमाणपत्र जसलाई पनि / जेलाई दिइन्छ कि के हो? हिजो यसो टिभी हेर्दै थिएँ, अमेरिका डिभी चिट्टा भर्ने एउटा पसलले पनि ISO प्रमाणपत्र प्राप्त डिभी भर्ने पसल भनेर विज्ञापन गरिरहेको थियो। बुझिनसक्नु रहेछ हउ गुणस्तरको प्रमाणपत्र पनि...
    • Jaw Knock Raazaa दाजु त्यो पर्माणपत्र तसलिमा नसरिनको किताप जस्तै होला । जता जल्लाई जसरी मन लाग्यो त्यसरी छाप्न मिल्ने ! :P
      Monday at 12:00pm ·  ·  1
    • Rabish Sharma Pyakurel गुणस्तर धेरै थोक मा पाईन्छ जस्तै एकाउन्ट राख्ने तरिका , म्यानेजमेन्ट आदि आदि अब कुन मा पाएको हो त्यो हेर्नु पर्छ |http://www.iso.org/iso/home.html एस्मा डिटेलमा हेर्न सकिन्छ |
      Monday at 12:03pm · 
    • Keshav Raj Pathak Dada tyo ta hunai namilne kura ho tara yeso kina hudai6a, iso vanya ta bigyapan garne niji company lai dina namilne ta haina tara tyo comany antarashtriya mapdanda anurup ko 6a ki 6aina....
      Monday at 12:03pm ·  ·  1
    • Pukar Rai bigyapan matra holani ta
      Monday at 12:05pm ·  ·  1
    • Krishol Poudel मैले बुझे अनुसार, २००८ सम्म मा ८० हजार देखी १ लाख २० हजार सम्ममा त्यो सर्टिफिकेट आउथ्यो.. अहिले भाउ कती पुग्या छ थाहा भएन.. :)
      Monday at 1:26pm · 
    • Kedar Pyakurel YO AUTA SYSTEM HO NI ... JASLE SYSTEM FALLOW GARCHHA USLE TYO (ISO) CERTIFICATE PAUCHHA JASTO LAG6 MALAI /////
      Monday at 2:17pm · 
    • Anuj Shrestha हाँ हाँ दिपक सरले मात्र यस्ता कुरा कहाँ कहाँ भेट्टाउनु हुन्छ भन्या ।सधैं यस्तै ठट्टा जस्ता गहकिला कुराहरु !
      Monday at 2:18pm · 
    • Bishnu Prasai ए भाई,अहिले सम्म बुझेको एउटा कुरा मात्र मलाई सुनाइदिए आभारी हुने थिए। लौ न।
      Monday at 2:36pm · 
    • RaZesh Luitel मैले सुने सम्म निश्चित रकम डीपोजिट गरि सके पछि, ISO को प्रतिनिधि आएर अफिस चेक जांच गर्छ रे अनि प्रमाण पत्र दिएर जान्छरे !!हो हैन, म यसै भन्न सक्दिन है !
      Monday at 3:47pm · 
    • Raju Dahal लु न दिपक जी, यसो बुझम् नत्र तपाई र मेरो ब्लगलाई पनि एउटा एउटा प्रमाणपत्र लिइहालम् जे त पर्ला
      Monday at 5:17pm ·  ·  1
    • Deepkiran Sharma malai tha bhayesamm ISO series usko kam anusar hun6.sayed kunai mapdanda puger apply gare ra pako hola.
      Monday at 6:47pm · 
    • Uddhav Nepal yo acounting system matra rahe6a.saman ko quality haina.yesko agent haru nepal maa 6an.tapai paisa dinus certificate kinnus!
      Monday at 10:22pm ·  ·  1
    • Uddhav Nepal haina kukur ka chhaura bechni pani ISO are!kevaa yo?
      Tuesday at 11:00am · 

No comments:

Post a Comment

Please leave your comment here