Tuesday, October 25, 2011

एफएममा वैदिशेक रोजगारको झुठ(?) विज्ञापन

देशको अर्थतन्त्र मात्र होइन धेरै एफएम स्टेसनलाई पनि वैदेशिक रोजगारले नै बचाइ रहेका छन् कि के हो ? पूर्वतिर इलाम र झापाको साँढे ३ दिने बसाइमा धेरैजसो एफएममा धेरैजसो समय विज्ञापन भनेको कतार, दुबई, कुवेत र मलेसियाको भिसा आएको मात्र सुनियो। तर तिनले बजाको विज्ञापनमा सबै कामको तलब मासिक १६ हजार रुपैयाँ भन्दा धेरै थियो। अझ धेरैजसो विज्ञापनमा २० हजार तलब हुने बताइएका थिए। ती एफएम सुनेर वैदेशिक रोजगारमा गएका कसैले तलब कम पाएँ भनेर यहाँ आएर ती एमएमलाई मुद्दा हाले भने लाग्छ कि लाग्दैन कुन्नि...
नभए त धेरैजसो वैदेशिक रोजगमारमा जाने अधिकांशले ती मुलुकमा तेत्रो रकम मासिक तलबमा पाउने झैं त म मान्दिन।

  • View 1 share
    • Gyawali Ramesh के को लाग्थ्यो ..मान्छे मारेर सर्बोच्चले सर्वस्व हरण गरि थुन्नु भनेकोहरु संसद मा कुर्लिन्छंन येहा ..who cares?
       ·  ·  4 people
    • Yaha Kehi hunewala chhaina.

    • उत्तम प्रसाट तिवारी nepal ma karbahi hun6 poltic le hawa choyena vane.

    • Sanjay Paudel ठुला ठालु र ठगले जे गरेपनि हुने यो देशमा कानुन नभएकै ठाने बेस

    • lag6 ni
    • Laxmi Smritee तर मिडिया जस्तो अंग यस्तो बिषयमा संबेदनशिल हुनै पर्छ अनि यस्ता बिज्ञापन प्रशारण पुर्ब त्यस्ता तथ्यहरुको सत्यता प्रमाणित भ एको हुनैपर्छ।
    • deepakji, kelaune ho bhane , tapai kam garne sanstha le pani sahi bigyapan chape jasto lagcha.... jastai anek thari bigyapan jun tapai aphai ....

    • Avay Dhungel kanun nai nabhayepachhi janta le dukha paune ta bhaihaleni sir?bordcasting ko sudar hunu paryo?

    • ma bideshma baseko natale k bhanna chahanchhu bhane 100 ma 70 jatiko jamma talab teti hola. tara khayera bachaune bhaneko testai nepali Rs 8000 dekhi 10000 samma ho .

    • Shramdip Chaulagain ke aape kura gareko hola yo dajjule pani

No comments:

Post a Comment

Please leave your comment here