Tuesday, October 25, 2011

दशैं होमवर्क विद्यार्थी की तिनका अभिभावकलाई ?

हैन! यो दशै‌को होमवर्क विद्यार्थीलाई दिएका हुन् कि तिनका अभिभावकलाई स्कूलहरुले। अब बिदा सकिन लाग्यो, दुई चार दिनदेखि केटाकेटीको होमवर्कका लागि गुगलिङ मै समय बिताइरहेको छु म त। इन्टरनेटमा खोज्न नजानेका र नपाएका कतिपय कुराले टाउको खाइरहेको छ। योगको आशनदेखि सेलरोटी खाना पकाउने रेसिपीसम्म। टर्चलाइट बनाएर स्कूल लानुपर्नेदेखि बिल गेट्सको दैनिकीसम्म सोधेका रहेछन् दशै‌ होमवर्कमा...

विचरा कम्प्युटरमा पहुँच नहुने बा आमालाई कति दुःख दिएका होलान् विद्यार्थीले ?



    • Shramdip Chaulagain intelligent babu aama ka chora chorilai matara ho ni yo
      Sunday at 3:54pm ·  ·  1 person

    • Neupane Santosh ho daju, bachchalai overload hola vaner teacher le sochdai sochdainan, tyo pani dashain, tihar manaune belama...
      Sunday at 4:02pm · 

    • Banjade Ganesh Prasad योग र दशै‌को होमवर्क दिएका हुन् ।
      Sunday at 4:03pm · 

    • Jaw Knock Raazaa सबै थोक सिकार "सबै भन्दा राम्रो बनाउन खोज्दा उँट बनेछ" भन्ने कथा ठीक बनाउनलाई ! :P
      Sunday at 4:05pm ·  ·  1 person

    • Shankar Rijal यसलाई सकारात्मक रुपमा ग्रहण गर्ने कि दाजु
      Sunday at 4:09pm · 

    • Bishnu Prasai मारी हालेछन नि पापिहरुले दीपक भाई लाई!!घरबाटै डस्टरको झटारो हानेर त्यस्ताको खप्परमा दाग बसाइ दिने हो कि?
      Sunday at 4:10pm ·  ·  1 person

    • Bijay Khatiwada बोर्डिङमा पढ्नेलार्इ होला तर सरकारी स्कुल पढ्नेलाइ हाइ सुखछ
      Sunday at 4:11pm ·  ·  1 person

    • Prakash Khatiwada Upadhaya राम्रो बुद्धि वढने कार्यकोलागि।
      Sunday at 6:33pm · 

    • Hoba Nath Paudel Ho ho ajakal ka boarding school harule afno safaltako kasi yasailai manchhain
      Sunday at 9:12pm · 

    • Menon Raj Rajbhandari happy tihar to u & ur family...............
      Yesterday at 10:18am · 

    • Sunita Giri hahahahhaha
      Yesterday at 11:23am · 

No comments:

Post a Comment

Please leave your comment here