Tuesday, October 25, 2011

पत्रकार रिसाउनलान् भनेर स्वास्थ्य मन्त्रीको राजिनामा नमाग्या (?)

पत्रकारहरु रिसाउलान् भनेर त हैन होला त! शरदसिंह भण्डारी र प्रभु साहको खुब राजिनामा माग्नेहरुले सरकारी ढुकुटीबाट पत्रकारहरुलाई दशैंमा पैसा बाड्ने स्वास्थ्य मन्त्री राजेन्द्र महतोको चाहिँ राजिनामा नमागेको। हुन त अर्को एउटा डर पनि छ फेरि, यस्तैगरी राजिनामा माग्दै जाने हो भने कुन चाहिँ मन्त्री रहला र बाबुरामसँग।

  • View all 2 shares
    • Sahi kuro garnu ta

    • Jaw Knock Raazaa अहिले राजिनामा मागे तिहार खर्च को सँग माग्ने नि ? पत्रकार ले त ५-५ हजार लुँड्याए भने राजिनामा माग्नेको भाग त टन्नै आयो होला ! :))


    • Raju Thapa hasnu parne kura dherai chhan.


    • Raju Thapa ani karan pani.

    • Shyam Dahal hahhaha...tapai ko status maile ni copy gare hai ta ramro lagyo.
    • Dipak Bhattarai Shyam Dahal हुन्छ जति पटक प्रयोग गरे पनि यसमा मेरो कपिराइट छैन धेरै।

    • Shyam Dahal thank you

    • Kedar Pyakurel kaag karaudai 6 ,, ,,
      pina sukdai 6 ,, ,, ,,
      yastai ho yahako chalan !! !!

    • Bijaya Raj Adhikari hahahahahahahahaha

    • Dilip Thapa Baburam sanga basne ma rahanthe tara ma mantri nai parina ha ha ha.

    • Shramdip Chaulagain patrakar bhanne pani kaha sabai ramra chhan ra daju


    • Rupakheti Gopi ठुला ठुला बढीको पो कुरा हुन्छ त नेपालीको झुपडीमा छानाबाट चुहिने,भित्ताबाट छिर्ने पानीको त के कुरा, त्यो त कती कती कस्ले रोक्ने ? कहिले रोक्ने ?

    • Swavimani Nepali Nepal Ho ni...yo ta chatakkai birsiyachan sabai ley !!



No comments:

Post a Comment

Please leave your comment here