Sunday, August 28, 2011

काँग्रेसलाई प्रम दिन नहुने एक कारण

धेरैबेर टिभी हेरे पछि एउटा निश्कर्ष निकालें मैले - काँग्रेसलाई अहिले प्रधानमन्त्री दिन हुने रहेनछ। काँग्रेसका नेताहरुले टिभीमा खालि 'शान्ति प्रकिया नटुगे‌सम्म हामीलाई सत्ता दिनोस्, हतियार र माओवादी लडाकुको व्यवस्थापन गर्नासाथ माओवादीलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्छौं' भनिरहेका छन्। मलाई डर लाको चाहिँ काँग्रेसी प्रधानमन्त्री भइहाले भने कतै सँधै सत्ताको नेतृत्व गरिरहन भनेर कहिल्यै नि शान्ति प्रकिया नटुङ्याउने हुन् कि...

नेताहरुले नेपालमा गरिबी हटाउने भनेर भाषण गर्नका लागि भएपनि गरिब जनता राखिरहन्छन् भन्छन् कोही कोही- गरिब नै नरहे कसका लागि राजनीति गर्ने।


1 comment:

  1. khoi k bhaane, yeha ta jahile yestai ho congress paaye samma na chodne, communist afoo afoo mai jhoodai thikka

    ReplyDelete

Please leave your comment here