Monday, August 15, 2011

कुन दिन प्रधानमन्त्रीको उम्मेदवार पाइन्न

काँग्रेसमा शेरबहादुर र रामचन्द्र पौडेल दुबैले प्रधानमन्त्रीका लागि दाबी गरे भनेर तिन्को उछितो काट्नेहरु देख्दा कत्ति चित्त बुझेको छैन। कम्तिमा धन्न काँग्रेस पार्टी छ फेरि प्रधानमन्त्रीको फोटो झुण्डाउने भन्दा अरु केही गर्न सकिन्न भनेर जान्दाजान्दै पनि लतो छोड्याछैन। एमालेले अब प्रम नलिने भनिसक्यो, माओवादीका बाबुरामले सहमतिको भए मात्र हुन्छु भनिसके। मलाई त डर लागिसक्यो सबै प्रम असफल हुँदै गए भने कुनै दिन हामीले नेतालाई लउन प्रम बन्दिनोस्न भनेर अनुरोध गर्न पर्ला...


    • Sunita Giri i agree with this लउन प्रम बन्दिनोस्न भनेर अनुरोध गर्न पर्ला.
      August 15 at 9:36am · 

    • Jotare Dhaiba प्रम - नेपालको हकमा लोपोन्मुख प्राणी !
      August 15 at 9:46am · 

    • Jaw Knock Raazaa दाजु एक जोर दौरा सुरुवाल कोट ता सिलाइराख्नोस ! के पर्च के पर्च ! भोली शितल निवास बाट एक्कासी पत्र आयो भने त गाह्रो पर्छ त ! :)) अब प्रचन्ड ले गर्या जस्तो गाइजात्रे लुगा मा शपथ लिना नि भेन नि ! :))
      August 15 at 9:46am ·  ·  2 people

    • Santosh Giri ramchandrale PM paenan vane, Deputyko lagi pani dabi gar6an...its for sure
      August 15 at 9:51am · 

    • Yuvraj Acharya Aba Gyanendra le jasto bigyapan nikallan ni feri.
      August 15 at 10:03am ·  ·  1 person

    • Uttam Bhattarai sabaiko palo pugera katai hamro taukoma ta aai pugne hoina.. lau na
      August 15 at 10:21am ·  ·  1 person

    • Pathak Yubaraj Sathi nepalma to din aaunechhaina aajat 3jana matra 6na 601 le dabi garna ber lagdain.
      August 15 at 10:58am · 

    • Jeetendra Giri Naya pidhi ma janu paryo... Yo dubai lai chhoder....
      August 15 at 12:00pm · 

    • Nira Ranabhat सबै सरकार ढल्छन एकदिन !
      समय बदलन्छ गल्छन एकदिन !!
      जनतामा अबिस्वास बढ्दै गएपछी !
      लगाइन्छ आगो जल्छन एकदिन !! (निरा) :) :)

      August 16 at 11:30am ·  ·  7 people

    • Devi Lal Shanker Very nice think
      August 16 at 3:50pm · 

    • Barun Bastakoti aago lagera k hun6 ra ..
      August 16 at 9:00pm · 

    • Ramsharan Pudasainee launa hasnuparne karan 6aina. yo ta runupparne karan hunsak6.
      Wednesday at 11:22am · 

    • Pramod Bhattarai tespa6i dai ko palo aaula ni hai ?
      Wednesday at 10:47pm · 

No comments:

Post a Comment

Please leave your comment here