Monday, July 4, 2011

एसएलसी पास भएकालाई के पढाउने

वर्षौं क्यारियर काउन्सिलङमा बिताका साथीले सुनाका 'एसएलसी पास भकी १५ वर्षकी बहिनीलाई के पढ्ने रुची छ भन्दा खासै उत्तर दिन सक्दिनन् रे। विज्ञान पढ्ने भने नि, नर्सिङ पढ्ने भने नि, म्यानेजमेन्ट पढ्ने भने नि, ओभरसियर पढ्ने भनेर सोधेनी - हुन्छ भन्छे। के पढाउने होला ?'

यसपटक एसएलसी पासभाका धेरैका अभिभावकलाई बल्ल थाहा भा होला, विद्यार्थीलाई जेमा रुची छ त्यही पढाउनु भनेर अरुलाई सल्लाह दिन पो सजिलो छ, आँफैलाई पर्दा व्यवहारमा उतार्न कहाँ सजिलो छ र..


    • Madan Kumar सोरै आना सही कुरा।
      Saturday at 7:59pm · 
    • रोहित पौडेल यो हाम्रो शिक्षा प्रणालिको कसुर हो।
      Saturday at 8:01pm ·  ·  1 person
    • Nira Ranabhat sorhai aanaa sahi laagyo....!
      Saturday at 8:26pm · 
    • Krishna Basnet सुन र जमिन दुवैको भाउ सार्है महँगो पो छ त सोह्रै आना त गार्है पर्ला एक आना सम्म चै सहि होला है साथी हो !
      Saturday at 11:02pm ·  ·  1 person
    • Mohan Mainali एक दम राम्रो कुरा दीपकजी । भक्तपुरमा केही वर्ष पहिले एसएलसी दिएर बसेकाहरुका लागि एउटा कार्यत्रःम चलाइएको थियो । त्यसमा विद्यार्थीले छान्न सक्ने विषयहरुका बारेमा सामान्य जानकारी दिइएको थियो । त्यसपछि विद्यार्थीहरु आफ्नो रुचिको विषय छान्न सकने भएका थिए । कुन विषय कस्तो हो भन्ने थाहा नपाए पछि त उनीहरुले कुन चाहिँ छान्नु र ?
      Yesterday at 9:02am ·  ·  1 person
    • Krishna Raj Pandey SLC पछि अहिले जे पढेपनि जागीर पाउन तेस्तै हो ।
      पछि Degree लिएपछी Korian भाषा सिका'भा हुदो रै'छ वन्ने पर्न सक्छ ।

      बिदेश हाम्रो सस्कृती नै भयो । अझ, खाडी र मलेसिया नभएको भए नेपालीलाई जगीर पाउन कहाँ जानु पर्थो होला । । । । । । जय होस् लाखौ SLC पास जोशिला युबाहरुको ।
      Yesterday at 9:10am ·  ·  1 person
    • Arjun Subedi haha.........hahah....almal almal
      Yesterday at 11:16am · 
    • Dipendra Bantawa btw dipak ji ..tapain ko chori le kun subject line bhayin?
      Yesterday at 12:48pm · 
    • Yogesh Khapangi Deepak dai, malai pani after SLC tystai bha thyo!
      22 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here