Friday, July 8, 2011

वयस्कले मात्र हेरिरहेका होलान् त 'दिल्ली बेली'

हिन्दी फिलिम धेरै हेरियो, त्यल्ले अलिअलि भाको पैसा चिलिम पार्ने भन्दा खासै प्रगति गरेन भनेर बस्नेहरुले पनि अब 'देल्ली बेल्ली ' हेर्ने भए। नेपाली सेन्सर बोर्डले फिलिमलाई सेन्सर गरेपछि सेन्सर गर्नपर्थ्यो पर्थेन भनेर मान्छेहरुको यति धेरै बहस सुनेपछि कस्तो चाहिँ फिलिम नेपालाँ सेन्सर हुँदोरच त भनेर जान्न नि हेर्नपर्ने भो। मान्छेलाई जे नगर्नु भन्यो त्यही गर्न काउकुती लाइरहन्छ। फिलिम धेरै चलाउने चालबाजी त होइन् नि यो..


अहिले वयस्कका लागि अनुमति दिएपछि वयस्क मात्र गएका होलान् कि त्यो फिलिम हेर्न अरु वयस्क हुन अगाडिका पनि गएका होलान्। सेन्सर बोर्डकाहरु आजभोलि हलतिर वयस्का बाहेक अरु पनि छन् कि छैनन् भनेर कतिको हेर्न गएका छन् कुन्नि।


    • Gaurab Luitel film ta nepalma super hit hun6 aba.
      July 4 at 8:37pm · 
    • Tara Thapa Magar हो त अमिर्खान बाबुलाई चिन्ता नलिना भनियोस
      July 4 at 8:44pm · 
    • Nanda Ram Pokharel ho dai ma hindi film kam herne man6e pani hijo rati yahi film herer baseko ahile nidra lai ra6 .............
      Tuesday at 8:17am · 
    • Bhupendra Jung Shahi hasnu parne karan dhera 6ain sir.
      Tuesday at 8:52am · 
    • Adhikari Hari जमना को याद आयो , हलमा हिन्दि फिल्म चलाएको भनेर माओबादी हरुले धम्काएको दिन , आज त् सरकार मा छ तसर्थ कानुनी रुपमा हिन्दि फिल्म को बिरोध गरेको नि हुन् सक्छ .......है ,हास्नु पर्ने कारण धेरै छ हा हा हा हा .....
      Tuesday at 9:54am · 
    • Madhav Sapkota They know very well still we r running aafter the rumers
      Tuesday at 8:45pm · 

No comments:

Post a Comment

Please leave your comment here