Wednesday, May 18, 2011

जो पनि 'गुगल'

हैन नेपालाँ मात्र होला कि अन्यत्र पनि यस्तै हुन्छन् मान्छे। सबै कुरा जान्ने के। कति धेरै जना हुन् 'गुगल' यार यो देशाँ। गुगललाई जे सोधे पनि सात आठ सय पेज देखाइदिन्छ नि। त्यस्तै नेपालाँ जो पनि जे विषयको पनि ज्ञाता हुने जस्तो। अझ नेपालको सरकारी निकायमा हुने नियुक्ति पनि त्यस्तै हुन्छ। कहिँ नपार काठमाडौं खानेपानीको मुल्याङ्कन गर्ने जिम्मा फिल्मी अशोक शर्मालाई दिएछन्.. हतेरिका।


अब कुन दिन फिलिम राम्रो नराम्रो हेर्ने जिम्मा फन्ला इन्जिनियरले पायो भनेर पढ्न पाइन्छ...


    • Tika Dhamala film ko lagi hola
      Yesterday at 11:22am · 
    • Bayan Shrestha yo katha yaha matrai hoina nepalko partek chetrama lagu bhyko cha.....cineko bhye pachi quality hos nhos sidhai postma....
      Yesterday at 11:32am · 
    • Nirajan Nirakar yestai ho loktantra nepal laie naphapeko...
      Yesterday at 11:37am · 
    • David Saru Magar haaaaaaaaaaaaaa haaaaaaaaa Nepal ma sabai ULTO !
      Yesterday at 11:59am · 
    • Lohsirk Po जय होस नया नेपालको.... :)
      Yesterday at 12:27pm ·  ·  1 person
    • Ram Baral पैसा दिए होलानी अशोकजी ले अनि नियुक्ती पाए । यो त कुनै नौलो कुरा नै भएन नि ! सनातन देखी चली आयको नियम हो यो । बाबुराम लाई सिध्याइदिने कुरा पो सुन्दै छु म यो पो नौलो हो कुरा ।
      Yesterday at 2:26pm · 
    • Adhikari Hari Daka gundaa bhrastachari karykari hune deshmaa yi kura naulo hain.
      Yesterday at 3:04pm · 
    • Ramchandra Rajbanshi जसको जे काम छ त्यो चाहिं नआउने बाँकी सबै काम आउने त हाम्रो गुण नै हो नि ! अशोकजीलाई पनि गतिलो फिल्म बनाउन पो नआउने त, अरु काम त आउने होला नि !
      23 hours ago ·  ·  3 people
    • Peshal Joshi संचालक बनाका रैछन् क्यारे । ठिकै हो । नेपाल मा सबै थोक रिमोट कन्ट्रोलबाट चल्ने हो, आँफै ले सोचेर गर्नु पर्ने होइन । यस्ता झड्केलो संस्थान संचालक त सार्वजनिक बस का कन्डक्टर चलाऊन सक्ने ले जो सुकै चलाऊन सक्नु पर्ने हो ।
      तपाईं धेरै चिन्ता नलिनुस् दिपक सर बेकारा: टाइफाइड ऊल्टिएला । :P
      19 hours ago ·  ·  3 people

1 comment:

  1. फिलिम हेर्ने जिम्मा लिनुपर्ला जस्तो छ। :D

    ReplyDelete

Please leave your comment here