अब को को बाहुन क्षेत्रीले फेरि ज्यान फाल्ने भए। सगरमाथा चढ्ने ९ सरकारी कर्मचारीआँ धेरै जसो बाहुन क्षेत्री अलि अलि नेवार रैछन्। अब नेपालाँ एउटाले गर्या कामको सिको अर्कोले गरिहाल्छन्। आगुम को को बाहुन क्षेत्रीहरु सगरमाथा चढ्ने भनेर जाने हुन् र अनाहकमा जीउ फाल्ने हुन्। शैलेन्द्र उपाध्याय बुढा पनि अर्का बुढाको सिको गर्दा मरे। बेकारमा मेरो पिर बढाए कर्मचारीले सगरमाथा चढेर..
सगरमाथा आरोहण गर्ने निजामति कर्मचारीमा खिमलाल गौतम, सन्तकुमार महर्जन, सुवीर श्रेष्ठ, तुलसीराम भण्डारी, सुरथ पोखरेल, हरि गुरागाइँ, हरि ढकाल, पदम भण्डारी र ज्ञानेन्द्र श्रेष्ठ रैछन्। थर त जम्मै बाहुन क्षेत्री र नेवारको मात्र छ।
सगरमाथा आरोहण गर्ने निजामति कर्मचारीमा खिमलाल गौतम, सन्तकुमार महर्जन, सुवीर श्रेष्ठ, तुलसीराम भण्डारी, सुरथ पोखरेल, हरि गुरागाइँ, हरि ढकाल, पदम भण्डारी र ज्ञानेन्द्र श्रेष्ठ रैछन्। थर त जम्मै बाहुन क्षेत्री र नेवारको मात्र छ।
Jaw Knock Raazaa सगरमाथालाई त घर पछाडिको धमिराको ढिस्कै बनाए नि । जो नि गाछ चढ्याछ, झोक चल्यो कि सगरमाथा चढ्याछ ! कर्माचारी लाई पो सरकारले ज्वाँईलाई जसरी पैसो दियो र चढे, तपाईं हामी बबुरासँ माइकोरो चढ्ने भाडा त हुन्न, के सगरमाथा चढ्नु ? :))3 hours ago · · 8 people
Peshal Joshi कर्माचारी लाई पो सरकारले ज्वाँईलाई जसरी पैसो दियो र चढे, तपाईं हामी बबुरा pani ta sarakari karmachari hum kyare ...3 hours ago · · 1 person
Dipak Bhattarai Jaw Knock Raazaa मानव अधिकारकर्मीहरु पनि सगरमाथा चढ्म भनेर चढ्ने योजना त छैन नि ब्रोहरुको। मानव अधिकारकर्मीका नाममा त झन् सरकारले मात्र कहाँ कहाँका सरकारहरुले नै ज्वाईलाई भन्दा धेरै रकम देलान् नि..3 hours ago · · 2 people
Abiral Yatri तिमि मैले मानव अधिकार कर्मी भन्यो भनेर रिसौथ्यौ नि! पत्रकारले पनि त त्यहि भन्दा रे छन् नि! म अल्पत्रकारको मात्रै के कुरा भयो र? :P3 hours ago ·
Jaw Knock Raazaa म बबुरो काँट मानब अधिकारकर्मी हुन्थे र ? म त कर्मचारी मात्रै नेपाल सरकार को सुक्खा ११८०० तलब खाने मान्छे ! दाता ले पैसो दिन्छन अनी सँगइ अजीब अजीब नमुना नि ल्याउछन जागिर खान । यस्तै हो, रमाइलो भैरा बेलाँ दु:खका कुरा के गर्नु >? बाहुन काठाको जमाना गयो हौ दाजु अब ! :))2 hours ago · · 1 person
Peshal Joshi आजको तातो खबर! हम्मेसी आफ्नो status मा कमेन्ट नबजाउने दिपक सर आज मैदानमा ...2 hours ago · · 1 person
Tara Thapa Magar बरु दाजु लाई पनि सगरमाथा चड्न लगाउने हो की त टाइफाइट च्वाट हुथ्यो की है2 hours ago ·
Tara Thapa Magar माननिय साभासद जिउको नी आगमन भो त जुत्ता को माला लगाइ देलान है नहास्नुस् गम्भिर यो अबस्थामा ...........2 hours ago · · 2 people
Dipak Bhattarai Jaw Knock Raazaa पत्रिकाको अफिसाँ चिया पकाउने मात्र हैन, पत्रकारहरु कहिलेकाही जाने क्याबिन रेष्टुराँका त पत्रकार हुम् भन्दै पत्रकार महासंघको चुनावमा भोट हाल्न आथे। हामी पत्रकार त उदार छम् जो पनि पत्रकार अब तपाइ सिगैं मानव अधिकार आयोगमा काम गर्नेलाई मानव अधिकारकर्मी नभनी बस्न कहाँ सकिन्छ र ब्रो। आयोगको माली पनि हाम्रा लागि मानव अधिकारकर्मी नै हुन्...2 hours ago · · 2 people
Karki Rajendra Dipak Bhattarai कुरा बाहुन छेत्रीको होईन होला है। कुरोको चुरो त पावर् र पैसोको होला। किनकी पैसा र पावर हुनेहरुले सबैभन्दा पहिले कालपत्थरमा क्याबिनेट मीटिङ गरेर सबैलाई उचाले। त्यसपछी हिङ नभयपनि हिङ बानेको टालो भएका सैलेन्द्र, अनी त्यसपछी ठाममा भए दाम कमाउने कर्मचारी गएका होलान्।2 hours ago ·
Peshal Joshi हजार जिब्रा भएका शेषनाग ले पनि दश हजार जिब्रा भएका पत्रकारका बखान गर्न नसक्लान ।2 hours ago · · 2 people
Jaw Knock Raazaa Huna ta asti euta guard baje ni 'press' ko jacket ma duty garira pic nikleko thyo patrikama. K bhannu ra daju?2 hours ago ·
क्रान्ती किरात thakaali ko chhora ko nakkal baahun budhaa le gare pachhi aru ke hunthyo ni47 minutes ago ·




No comments:
Post a Comment
Please leave your comment here