शहरको बिचतिर त्यतिकै फालिएको खाली जग्गामा हरियाली बनाउँदै गरेका एक संस्थाका साहुले सुनाएका - त्यो खाली जग्गामा हरियाली बनाउँन महानगरपालिकाका एक कर्मचारीलाई महिनाको २० हजार घुस खुवाउँन् पर्छ रे। नभए उसले हुँदैन यतिकै खाली छाड्दिनोस् भन्छ रे...(ब्यरोक्रेसीलाई व्यापारीहरुले चोर बनाएको हो कि। व्यापारीहरुलाई व्युरोक्रेसीले चोर बनाएको हो कि। यो देशमा नेताहरुले व्यापारी र व्युरोक्रेसीलाई चोर बनाएको हो कि? नेताहरुलाई ब्युरोक्रेसी र व्यापारीले चोर बनाएको।)
छलफल अलि चलोस् है...
Lila Shrestha Jyoti malai ta dubailai dubaile banayako ho jasto lag6,kina vane yaha dubai ko utinai hath6 ani ......................yastai 6 ho, kanun pani yaha...... 22 hours ago · ·
1 person
Jaw Knock Raazaa यस्तो हो दुबइ चोर् छन पाएको ठाउमा कसैले छोड्दैनन । अनी कही कुरा उठिहाले उल्ले उल्लाई उल्ले उल्लाई दोश दिन नि सजिलो भो । कर्मचारी लाई राजनिती गरेर र नेताको चाकरी गरेर फुर्सद छैन नेतालाई कर्मचारीलाई फकाएर र गाली गरेर आफू लुँड्याएर फुर्सद छैन । (मैले सबै कर्मचारी लाई भन्या होइन ठुला भनाउदा ति अल्छिलाई भन्या जो एकपटक परिक्षा पासा गरेसी जे नि गर्न पाईन्छ भन्ठान्छन जसरी नेताले एकपटक चुनाव जितेसी ५ बर्ष जे मन लाग्यो गर्छन् । :))22 hours ago · ·
2 people
Anand Sharma अरु त मलाइ थाहा छैन ... यो उदाहरण हेर्दा त तपैले दिएको option दुइटै होइन ...... हरियाली बनाउँदै गरेका संस्थाका साहुले हो चोर बनाएको ती कर्मचारीलाई!! (१.) ती साहुले महिनाको २०,००० तिरी तिरी त्यो ठाउ हरियो बनाउनुको कारण ? (२.) राम्रै काम गरेको हो भने किन घुस ??21 hours ago · ·
1 person
Anand Sharma घुस लिने र दिने दुवै चोर होइनन र ?? फेरी ती बिचरा नेता कहाँ बाट बीच मा आए ? लोल21 hours ago ·



No comments:
Post a Comment
Please leave your comment here