Wednesday, February 2, 2011

पेट्रोल पम्पमा फेरि किन लाइन ?


वक्यौता तिर्न बाँकी भएर भारतबाट पेट्रोलियम पदार्थ नआएकाले काठमाडौंका पेट्रोल पम्पमा लाइन बढेका भनेर पत्रिकामा छापेर क्यार्नु ? म आएको माइक्रो बसको ड्राइभरले 'नेपालमा माओवादीको नेतृत्वमा सरकार बन्न लाग्या भएर दबाब दिन भारतले तेल रोक्न खोज्या हो' भनेर जिद्धि गरिरहे। हामी नेपालीको वुद्धि....(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
    • Subas Pokharel मन घोच्ने तर हाँस्न मन लाग्ने कुरा धेरै छन्......!!!
      Yesterday at 9:25am ·  ·  1 person
    • Jaw Knock Raazaa धन्न त्यती मात्रै भनेछ । त्यल्ले जान्या थेन होला । नत्र बिदेसी प्रभु का कुरा नगरि के छोड्थे ?
      Yesterday at 9:50am ·  ·  2 people
    • Rajendra Aryal hahahhahha
      Yesterday at 11:26am · 
    • Ramkrishna Chaulagain ha ha ha ......yo haso tyo Driver through nepali janatako rajnitik chetana prati ko haina ....Baru tapaiko NEPALI MEDIA prati ko biswasko ho !!! ..... ha ha ha...
      23 hours ago ·  ·  5 people
    • Ujwal Ojha त्यो ड्राइभरले जस्तै कुराको गम्भिरतालाइ नबुझी अती चाडो प्रतिकृया दिइहाल्ने र शंका गरिहाल्ने परबृतीले गर्दानै हामी पछि परेका हौ की जस्तो लाग्छ मलाइ त ।
      22 hours ago · 
    • Prakash Khatiwada Upadhaya ड्राईभरले त हो कि ? भन्ने क्षणभरको भ्रम त उत्पन्न गरो यहां त अस्ती पुर्व िभत्री मधेसको हांसपाल्ने गाउमा कुन चाहिने हो ठुलै नेताज्युले अाफै वि. िप. कोईरालासंग दाजीदै गरेको खबर पनि छापामा अाएको िथयो ।
      21 hours ago · 
    • P.b. Shah driver ko jati pani buddhi rahena 6 tapaiko ......lol
      18 hours ago · 
    • अन्नंतयात्री सुरेश बस्नेत बिबश sahi kuro ho driver daiko .......
      17 hours ago · 
    • Kamred Hulaki as oil price is going up due to egypt crisis, our oil mafia is creating artifical shortage for obvious reasons ...
      16 hours ago ·  ·  2 people
    • Ganesh Baniya Supported Kamred's view
      15 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here