Friday, February 4, 2011

घरबेटी असल भए घर थपिन्थेनन्


‎'काठमाडौंका घरबेटीहरु मात्र असल भइदिए पनि यति धेरै घरहरु बन्थेनन्' घरबेटीको व्यवहारले गर्दा कोठा खोज्दै हिंडेकी एक जना सँगिनीले भनेकी। ध्रुवचन्द्र गौतमको कुनै किताबमा पढेकी हुन् रे उन्ले यो लाइन। त्यतिखेर त ठीकै लाथ्यो रे। अहिले चाहिँ मर्मस्पर्सी नै लाग्छ रे...
इखले घर बनाउने होलान् र काठमाडौ‌मा ?
    • Arjun Subedi पढन्दास संगिनीहरुसित संगत भएपछि त यस्ता मर्मस्पर्सी कुरा थाहा पाइँदो रैछ। आफ्नो त कुनै संगि संगिनीले पनि यस्ता मर्मस्पर्सी कुरा गर्ने होइनन्, कुरा गरिहाले पनि सधै हावा-हावा मात्र ।
      Wednesday at 4:56pm ·  ·  5 people
    • Panthi Dhruba यो स्टाटस आफैँमा मर्मस्पर्शी छ, तर के गर्ने घरबेटीहरुका पनि आफ्नै समस्या होलान् ...
      Wednesday at 4:57pm · 
    • Ram Baral तपाइ पनि त घरभेटी हो नि ! सङी ले नभएपनी सङिनिले बस्ने ठाउ नपाउदा welcome नगरी के हेरेर बस्नु भाको त ?
      21 hours ago ·  ·  2 people
    • Raj Paudel dipak bhattrai!!kantipur...thank`s.....sala ktm ka ghaar beti pani...prachnde,rame,kp,madhe haru jastai jallad ta hun ni...1 choti earthquake aaunu parne ho ktm ma...
      17 hours ago · 

No comments:

Post a Comment

Please leave your comment here