गाउँको एक मात्र पत्रकार हुनुको रमाइलो नि कम छैन। अरु बेलाँ नसम्झनेले नि पासपोर्ट हराएको विज्ञापन पत्रिकाँ छपाउन परो भने सबभन्दा पहिला सम्झन्छन् नि ...
काठमाडौं कसैकसैले जग्गा बेच्न पर्यो भने नि सम्झन्छन्...
कसैले विद्यालयलाई दुई हजार रुपैयाँ दान दिने भोर पत्रिकाँ समाचार आए हुन्थ्यो भन्ने लागे नि सम्झन्छन्...
Dipak Bhattarai @ Sujan नेपालाँ पत्रकार भर कसैले घमन्ड गर्ला र। जनसख्याको ५ प्रतिशत पुग्न लागिसकेछ पत्रकारको सख्या।Sunday at 11:15pm · ·
7 people
Ganesh Baniya मैले पनि छपाउन पर्ने थियो । हाम्रो गाउका त सबै अलपत्रकारहरु छन् । दिपक सरलाई नै सम्झनु पर्ला जस्तो छ ..................।Sunday at 11:31pm · ·
1 person
Ujwal Ojha @ दिपक भिनाजु काठमाडौँमा तपाइलाइ पठाउदा रैछन् तपाइ त पत्रकार भर होला सायद छाप्ने पैसा पनी दिदा होलान तर म त पत्रकार पनी होइन मलाइ त छाप्ने पैसापनी दिदैनन् फोनको भरमा छाप्नु पर्छ न भेट्न नै आउछन् छापीएको पत्रीका पनी मान्छे खोजेर पठाइदिनु पर्छ सायद दश बाह्र वटा जती यस्तो भइसक्यो मैले त गाऊलेलाइ सहयोग भनेर चित्त बुझाछु ।Yesterday at 12:12pm · ·
3 people
Dipak Bhattarai @Indu हैन। मेरो भाइले गाउँमा ब्यापार गर्छ। विशेषगरी लुगाफाटाको।Yesterday at 2:19pm · ·
1 person
Paudel Ganesh dipak jee ho malai pani tetibela khoj6n tara money na diyara hairan par6n yati sano add ko pani paisa lag6 ra ? bhan6n k garne gaule ko kam nagari pani nabhayako gara pani na bhayako22 hours ago ·









No comments:
Post a Comment
Please leave your comment here