Sunday, January 16, 2011

काम छैन भन्न नि नपाइने

आजभोलि त नेपालीले काम छैन भन्न पनि नपाइने भएछ। बिदाको दिन केही काम छैन भनेर विदेशमा बस्ने एउटा मित्रलाई भन्या, सरकार नै सँधै कामचलाउ भएपछि अरु नेपालीको के काम हुन्छ त भनेर गाली गर्दैछ......सरकारको पो काम छैन हामी सबै सरकार जस्ता छौं र।
January 9 at 10:20am ·  · 
    • Sushil Pokhrel म त बिजी छु क्या , फेश बुक चलाउनु पर्छ :)
      January 9 at 10:22am ·  ·  1 person
    • Jaw Knock Raazaa तपाईं यस्ता जाडाँ हिटर बाल्न बत्ती नआउदा नि काम छैन भन्ने त जोड ले काम्छन सबै जनाँ भन्नु न । सरकार त A/C गाडीयाँ हिन्छ कसरी काम्छ त । हामी सडकआँ सिङ्गान बगाउदै हिंड्ने पो काम्छौ त । :))
      January 9 at 10:23am ·  ·  2 people
    • Ujwal Ojha हामी सरकार जस्ता होइनौँ सरकार हामी जस्तो हो । सरकार चलाउनेलाइ हाम्लेनै यो अवस्तामा लग्यौँ भन्ने हाम्लाइ लाइराछ । नत्र उन्नाइस दिने जनआन्दोलनमा हामी सप्रियौँ भनेर उहि पुराना अभिब्यत्ती दिएर चर्चा कमाएका नेताहरू फेरि बिग्रिएर पतीत भइसक्दा समेत मुख खोल्न नसक्ने र उल्टै तीनै नेताको भरपरेर बस्ने हाम्रो के नै अस्तीत्व बाकी छ र ? तिनिहरले त्यसो नभनुन तनी महोदय ?
      January 9 at 10:42am via Facebook Mobile ·  ·  1 person
    • उजाड जिन्दगी शुभ दिनको कामना ।।
      ღ♪*•.¸¸¸.•*¨¨*•.¸¸¸.•*•♪ღ
      ♪ღ♪░N░A░░M░A░S░░T░░░E
      *•♪ღ♪*•.¸¸¸.•*¨¨*•.¸¸¸.
      January 9 at 10:44am · 
    • Peshal Joshi उजाड जिन्दगी शुभ दिनको कामना ।।
      उजाड जिन्दगी .........को कामना ।। Padda paddai aakh le mistake khayer bhanya ... dohoryayer padchu ... feri "manche ta ramro ho alik baiman cha" bhane jasto po bujher ...
      January 9 at 11:52am · 
    • Kubir Karki i like it....................
      January 9 at 12:45pm · 
    • Balaram Karki it's good...
      January 9 at 4:42pm · 

No comments:

Post a Comment

Please leave your comment here