Sunday, January 16, 2011

सँधै सम्चारमा एउटै कुरा

नेपालका नेताहरुको सँधैको एउटैजसो भाषण कति सुन्नु र हेर्नु भनेर आजभोलि कहिलेकाहिँ बत्ति आउँदा नि टेलिभिजनमा समाचार र समाचारमुलक कार्यक्रम हेर्न छोडेको घरमा केटाकेटीहरु सारै खुशी भएका छन्...(पहिले कस्को हो कुन्नि स्टाटसमा पढेको। अहिले मलाई नि सान्दर्भिक भाछ..)
January 7 at 5:06pm ·  · 
    • Jaw Knock Raazaa hahahahahahahahaha आइतबार समाचार हेर्यो भने शुक्रबार सम्म लाई पुग्छ । किनकी अडान लिने लेको लेकै नछोड्ने पनि अडानमै । कहिलेकाही आँफैलाई सम्झेर हाँसो लाग्छ हाम्ले राम्रो संबिधान बनाउन भनेर यस्तालाई पठाका छौ अनी के के न बाठो भएर समाचार चाँही राम्रो खोज्ने । :))
      January 7 at 8:21pm ·  ·  5 people
    • Dinesh Shrestha Good
      January 10 at 2:47pm · 

No comments:

Post a Comment

Please leave your comment here