Sunday, January 16, 2011

प्रधानमन्त्रीले कसरी छोरा पाइदिने...

नेपालाँ प्रधानमन्त्री हुन नि कम गारो छ त। कसैल जागिर माग्छ, कसैले घर जग्गा, कसैले विदेशमा पढ्न जाने कोटा माग्छ कसैले उपचार खर्च। हुँदा हुँदा एक जना मात्र रहेका कुसुन्डा जातिका राजा मामाले आफ्नो जनसंख्या बढाउन भनेर प्रधानमन्त्रीसँग छोरा मागेछन्। विचरा प्रधानमन्त्रीले के दिउन्, कसरी दिउन्, अब कसैले श्रीमती पनि माग्ने हुन् कि प्रधानमन्त्रीसँग...प्रधानमन्त्री नेपाल पनि तपाइलाई के चाहियाछ भन्दै सोध्दै हिड्दा रहेछन् नि त।
January 9 at 11:04am ·  · 
    • Jaw Knock Raazaa एक ताका सिरी पाँच ज्ञानेन्द्र ठीक छ मैले बुझे भन्दै हिड्थे काम नपाएर । ऐले यिनले थाले । काम नपाएसी टाइम पास गर्नलाई मान्छेले नयाँ नयाँ टिरिक को आबिस्कार गर्छ । कहिले लाज लागो भनेर मुख थुन्दै हिड्छन, कैले कर्मचारीलाई चीर्ने गरी सराप्छन । यस्तै हो । "काम चलाऊ" सरकार लाई "काम नचलाऊ सरकार" बनाए ।
      January 9 at 11:10am ·  ·  6 people
    • Peshal Joshi पोइसो नभा मुन्छेले :- "ल! म सँग भको जती सब दिन्छु" भनेर धाक लाको जस्तो । बिचरा ले दिन सक्ने तेही एउटो रजिनामा थो ... अब त भये भर को दिन्छु जे भने नि दिये भो नि
      January 9 at 12:09pm ·  ·  5 people

No comments:

Post a Comment

Please leave your comment here