Sunday, January 23, 2011

झापड कान्डपछि लोडसेडिङ हट्या हो र?

हैन पूर्व तिरका साथीहरुको हालखवर के छ। यहाँ त एउटाले खवर पठाएर ल्यायो नि झापड कान्डपछि शान्ति सुरक्षाको नाममा विराटनगर इटहरीमा लोडसेडिङ हुन छाड्यो भनेर। लोडसेडिङ घटाउन अन्त नि त्यस्तै गर्न परो भन्दैछ ?(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...) साँच्चै हो र....
    • Roshan Dahal jhuto samachar............. japad le matri kha lodsetting ghat6???
      12 hours ago · 
    • Prmd Npn अँध्यारोमा घट्या घटना भे'पो ..... खुलेआम मन्चमा घटेको घटना हो....
      12 hours ago · 
    • Arbindra Bhattarai हैन नेता को गालामा करेन्ट हुन्छकि कसो......
      12 hours ago via Facebook Mobile · 
    • Resham Jung Shah thats ture dai...LOADSHADING BHANEKO KUN CHARAKO NAAM HO THAHA CHHAINA..

No comments:

Post a Comment

Please leave your comment here