मागी बिहे गराइदिन खप्पिस काकाले केटाकेटी त मिलाएछन् तर दुबैको ग्रह हेरेपछि ज्योतिषीले बिहे गर्न मिल्दैन भन्दिएसी काका एकदमै चिन्तामा परे। चिन्तित काकाले 'ह्या यत्रो दुःख गरेर केटाकेटीलाई मनाको छु। केटाकेटीका बाउ आमा पनि मानेका छन्। यसो मिलाएर बिहे गर्नुस्नो' भनेका थिए।
भान्सामा भएकी ज्योतिषीनी आमैले काका र ज्योतिष बाको कुरा सुनिछन्। उनैले भन्दिइन्- सुन दान दिनुस् मिल्छ।
ज्योतिष बाले नि आमाको कुरा खाए। बिहे त भयो। अब पो श्रीमान् श्रीमतीको कुरा कति मिल्छ कुन्नि...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)
Arjun Subedi जव विहे भएर ठाकठुक पर्न सुरु हुन्छ। थाह हुँदै जान्छ हास्नुपर्ने कारणहरु। हा... हा... हा..52 minutes ago · ·
1 person

No comments:
Post a Comment
Please leave your comment here