झलनाथ खनाललाई देवीप्रसाद रेग्मीले हानेको झापड काण्डपछि बेकामका मेसेज आर मलाई पो टेन्सन:
1) झलनाथलाई चडकन हान्ने देवीप्रसादलाई इटहरीको इज्जत राखेको भन्दै इटहरीका एक व्यापारीद्धारा ५००० रुपैया पुरस्कारको घोषणा।
2) झलनाथको दात पनि खस्या हो र दाइ? पूर्वतिर त तेस्तै हल्ला गर्छन। घटना स्थलमा मानव दन्त भेटियो रे।
3) दाँत भेट्टाइएको हो भने त्यसलाई पनि संग्रहालयमा राख्नपर्छ। माओवादीले फुटालेको ब्रिफकेससँगै। तिन्का पक्षका अर्थमन्त्रीले तुरुन्त बजेट छुट्टयाउलान् नि।
मेरो नाम सुजु हास्नु पर्ने कारण धेरै छन
हा हा हा हा हा हा हा ....................Yesterday at 12:29pm · ·
1 person
Jaw Knock Raazaa अचम्म लाग्छ मान्छेहरुले यस्ता अराजकता लाई किन महत्व दिन्छन ? सबै मान्छे को आफ्नो इज्जत हुन्छ झलनाथ को पनि छ । उनी जुनसुकै पार्टिका हुन । भोली हामी मध्य कसैलाई सार्वजनिक स्थान मा गाला पड्कायो भने के हुन्छ मित्र ? त्यो अराजकता हो उल्ले जे सुकै भनेर तर्क देओस । म एमाले नि होइन न त मलाई ब्यक्तिगत रूपमा झलनाथ लाई मन पराउछु । तर पनि सबै मान्छे को आफ्नो आत्मसम्मान पूर्वक बाच्ने अधिकार हुन्छ । भोली अरु पार्टिका नेतालाई अरु पार्टिकाले पड्काउलान । यस्तो अराजककतालाई प्रसंसा किन गरिन्छ यार ?Yesterday at 12:33pm · ·
10 people
Pukar Rai Hannebela aba ta bhayeko6a mitra des ra janatako lagi bhaneko6a kursiko lagi matrai j garnapani tayar 6an la hernuhosta. Uniharu ta yasari garnuta laj lagnuparne ho ulto hamilai po laj lagna thalyo uuffss....Yesterday at 12:47pm via Facebook Mobile ·
Jaw Knock Raazaa @ पुकार, म तपाईंका सबै कुरामा सहमत छु मित्र । रिस मलाई पनि उठ्छ नेताहरुको चाला देखेर । हाम्रो देश यिनिहरुले बिगारएको पक्कै हो । तर पनि हामी आँफै पनि जिम्मेवार छौ मित्र । चुनाव आएपछी हामी तिनैलाई भोट् हाल्छौ । फेरी चुनाव होस् न फेरी तिनै मान्छेले जित्छन किनकी जो बुझेका पढेका भनिएका युबा पुस्ता छन तिनिहरु राजनीतिलाई फोहोरी खेल भनेर टाढै बस्छन । अनी यि मान्छेले खेल्न पाउछन । हामी सभ्य समाजमा बस्छौ, सार्वजनिक बेइज्जती समस्याको समाधान होइन । हामी सबैले अरुको सम्मान गर्नुपर्छ मित्र । :)Yesterday at 12:55pm · ·
4 people
Peshal Joshi 3) दाँत भेट्टाइएको हो भने त्यसलाई पनि संग्रहालयमा राख्नपर्छ। माओवादीले फुटालेको ब्रिफकेससँगै। yee bat sunda chai creative joke lagyo haiYesterday at 1:07pm · ·
1 person
Peshal Joshi baaki kura hami nepali lai ek kisim ko mass hitoria bhai sakeko cha ... hami samasya haru sang har khai sakeka nirih jantu jasta bhayeka chau ... thakit, nirashabadi, arazk ..................Yesterday at 1:13pm · ·
1 person
Rajen Subedi रामचन्द्र पौडेललाई नि सङ्ग्रहालयमा राख्नु पर्छ यार १७ चोटि चुनाव हारेको मान्छे हो नि जे भा निYesterday at 1:56pm · ·
3 people
Milan Adhikari Haina jhappad ta kam vayena ra vanya...aba ta lattai latta le bhakurna parne din aisakyo.janata aba chup lagdainan....Yesterday at 2:20pm via Facebook Mobile ·
Resham Jung Shah अरू जे सुकै भए पनि मेसेज नम्बर २) चाही सत्य हुनसक्छ है.. मानब दन्त त भेटिएकै छ रे..Yesterday at 2:40pm ·
Anil Pandey dai mero pani yasta sms derai baya
tho kam bauda ramro dabab ho banne kura buje mahile taYesterday at 2:55pm ·
Buffalo Dai मुलुकी ऐन अनुसार एउटा दाँत झारेको जरिवाना जम्मा रु। ६०।- तेसैले, रेग्मीले दाँत झरेको हो भने तेस्को जिम्मा मलाई छाड्दीनू।Yesterday at 10:03pm ·
Rabin Kumar Kafle देवी प्रशाद लाई धन्न्यबाद ,देश लाई अ निर्णयको बन्दी बनाउने यस्ता नेतालाई झापड दिनैपर्छ10 hours ago ·






No comments:
Post a Comment
Please leave your comment here