Friday, October 29, 2010

दशैंका बेला चिट्टा बेच

ए स्कूलहर्ले दशैं बिदाँ नयाँ होमवर्क पनि दिन थालेछन् नि 'चिट्टा बेच्ने'। छिमेकीको छोराले सय रुपैयाँ जाने पचास वटा टिकट बोकेर आ'छ। पाँचवटा किन्दिन पर्ने रे। बोर्डिङ स्कूलहर्ले हो है पैसा कमाउन जानेका। केटाकेटीलाई चिट्टा समेत बेच्न लगाउन थाले। हैन कहाँट आउँछ हो तिन्लाई यस्तो बुद्धि सकिन्न प्रभु यिनीहरुसँग....


No comments:

Post a Comment

Please leave your comment here