Friday, October 29, 2010

नबोलेर उपति

ल मुलुक तपाईहर्को जिम्मामा भो है। आफू त लाइयो आजट विपश्यना तिर....आर्यमौन। यत्रो बर्ष बोलेर, लेखेर, पढेर, इन्टरनेट चलार, मुबाइल बोकेर केही उपति लाइएन त। बा अब १० दिन तीबाट टाढा बस्दा केही भइहाल्छ कि....


No comments:

Post a Comment

Please leave your comment here