Friday, October 1, 2010

के पी ओलीहरुलाई ठगेछ

ई ठगेछ नि केपी ओली, विजय गच्छदार, कान्तिपुरका एक साहु रामेश्वर थापा, हास्य कलाकार मह जोडीहरुलाई। त्यो अस्ति पिएचडी उपाधि दिने मान्छे र कलेज जम्मै डुब्लिकेट रे.....आज पत्रिकाँ आछ। शंका त लाइराथ्यो, किन घुई घुईती पिएचडी बाँड्या छ भनेर। फोकटाँ दिने भ'त मलाई नि दिन्थो होला नि...


No comments:

Post a Comment

Please leave your comment here