Friday, October 1, 2010

जिल्ला भाग लगाइदिन परो आइएनजिओ हरुलाई

यसो हिसाब निकालेको नेपालाँ आइएनजीओ/एनजिओले प्रत्येक जिल्लालाई २९ करोड र प्रत्येक गाविसलाई ५० लाख भन्दा धेरै रुपैयाँ बाड्न पुग्ने रकम एक वर्षाँ खर्चदारचन। आइ/एनजिओले तेत्रो खर्चदाँ नि किन हो के विकास नभाको। बरु यो आइ/एनजीओहर्लाई एउटा एउटा जिल्ला भाग लगाइदिएर विकास गर्न कम्पिटिसन गर्दिने हो कि? नभए त जैसा खाए वैसा गया भने झैं भइरह्यो के। एनजीओ विरोधी भन्ने पो हो कि यो सल्लाह दिदाँ...


No comments:

Post a Comment

Please leave your comment here