Friday, October 1, 2010

कति पटक प्रधानमन्त्रीको चुनाव

भन्न त नहुने तर तीन पटक भन्दा धेरै प्रधानमन्त्रीमा हारेका व्यक्ति फेरि प्रधानमन्त्रीको उम्मेदवार हुन नपाउने नियम नबनाएसम्म देश प्रधानमन्त्रीकै चुनावमै अलमलिने भो। त्यहाँट माथि नपुग्ने भो भन्ने लागेको त हो तर यसो घोरिँदा त्यो नि राम्रै हो भन्ने लाग्यो। देशको नाम एउटा त रहन्छ नि विश्वमा सबैभन्दा धेरै चोटि प्रधानमन्त्रीको चुनाव हुने देश कुन हो भनेर हाजिर जवाफमा आउन सक्छ- नेपालको नाम। गिनिज बुकाँ नि नाम राख्न मिल्ला...ठोक है ठोक चुनाव ठोक। 


No comments:

Post a Comment

Please leave your comment here