Friday, October 1, 2010

ज्ञानेन्द्र पनि माओवादीमा

अब ज्ञानेन्द्र नि माउवादीमा प्रवेश गर्छन् र माउवादीले सांस्कृतिक राजा राख्छन् -एउटाले आज चिया पसलाँ घोषणा गर्‍यो। पसलाँ दुई जनाले ज्ञानेन्द्र माउवादीमा प्रवेश गर्छन् कि गर्दैनन् भनेर बाजी पनि थाप्दै थिए। हिजो राजाका मन्त्री राधाकृष्ण मैनाली माउवादीमा प्रवेश गरेको थाहा पारैछन्।


No comments:

Post a Comment

Please leave your comment here