Friday, October 1, 2010

विचारै गर्न त पैसा लाग्दैन..

स्कुटर किन्ने विचार गर्या कति पैसा लाग्छ भनेर एउटा साथीलाई सोध्या। जवाफले मुखै थुन्दियो-विचार मात्र गर्न पैसा लाग्दैन रे। मलाई खुशी लाग्यो। मलाई चिन्न थालेछ येल्ले नि। मेरा धेरै योजना विचार भन्दा पर पुग्दैनन् त। (हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)


No comments:

Post a Comment

Please leave your comment here