Wednesday, September 29, 2010

विद्यावारिधी पाउन क्यार्न पर्छ...

यो मानार्थ विद्यावारिधीको भ्यालु चाहिँ कति छ कुन्नी?अस्ति मन्त्री विजय गच्छदार,केपी ओलीहर्लाई अमेरिकाको ग्रिनफिल्ड इन्टरनेसनल युनिभर्सिटीले फेटा गुटार विद्यावारिधि देको टिभीहर्ले देख्याथे कान्तिपुर पत्रिकामा त्यस्कै एकजना साहु रामेश्वर थापाले विद्यावारिधी पाको फोटो थियो। पढ्न अल्छि लाइरा बेलाँ लिइदिम कि के हो एउटा विद्यावारिधी म नि। कसैको लिङ्क होला नि यस्तो विद्यावारिधी बाँड्नेहर्सँग...


No comments:

Post a Comment

Please leave your comment here