Thursday, September 16, 2010

जितेछ नेपालले भारतलाई

भारतलाई जितिएछ नि फुटबलाँ। फिफा र्‍याकिङाँ नेपाल 156 मा छ, भारत 160 मा।  हाम्रातिरका श्रीलङ्का,बंगलादेश र माल्दिभ्स अगाडि रच हामीभन्दा। फ्रान्स त २७ आँ पुगेछ नि।

No comments:

Post a Comment

Please leave your comment here