Friday, September 17, 2010

गलाई छाडे नि हो एमालेले माउवादीलाई

काम्रेड प्रचण्डले फिर्ता लिने भएछन् नि त प्रधानमन्त्रीको उम्मेदवार। एमाले जस्तो गर्लफ्रेन्ड परो भने त नझुकी सुखै नपाइने रहेछ। माने यार एमालेलाई थकाई थकाई प्रचण्डलाई उम्मेदवारी फिर्ता लिन वाध्य बनाइछाडे....

No comments:

Post a Comment

Please leave your comment here