Thursday, September 16, 2010

कस्तो खुशी...

आजका पत्रिकामा छापिएको फोटो देखाएर काकालाई कस्तो खुशी भाको है हाम्रो प्रधानमन्त्री भनेको काकाले मुख फर्काइहाले नि। मुला चिठ्ठा परेपछि को खुशी हुन्न भनेर...दुई दुई ठाउँमा हारेका मान्छे राजिनामा दिएको दुई दुई महिनासम्म पनि प्रधानमन्त्री हुन पाइरहे जो पनि खुसी हुन्छ रे। (हास्नुपर्ने कारण धेरै छन्। हा हा हा हा....)


No comments:

Post a Comment

Please leave your comment here