Thursday, September 16, 2010

संविधान निर्माण गर्ने आन्दोलनमा....

गाउँका माउवादी काका काठमाडौं आर नेतालाई भेट्न जानुभाथ्यो। नेताले काकालाई भनेछन्- काम्रेड यी काँग्रेस एमालेले केही गर्न दिएनन नत्र देशमा गरीबको मुहारमा हामीले परिवर्तन लाइसक्थेम। काका अलि क्रान्तिकारी छन्- 'आन्दोलन गरम्न त काम्रेड'प्रस्ताव राखेछन्। काम्रेडले भनेछन् हामी आन्दोलनमै त छम्नी। यहाँ टेवलमा बसेर गर्ने आन्दोलन भइराछ अहिले नआतिम्न....माउवादी परिवर्तन भइरहेकै छन्। संविधान निर्माण गर्ने प्रक्रिया पनि आँफैमा आन्दोलन हो रे।

No comments:

Post a Comment

Please leave your comment here