Saturday, September 25, 2010

सुशील कोइरालालाई धपेडीमा पारेर...

 ई चुनवा जित्नासाथ सुशील कोइरालालाई विरामी भर अस्पताल लानुपर्ने पो भएछ। विचराको रेखदेख गर्ने जहान परिवार पनि छैनन्। बुढा मान्छेलाई धपेडीमा पारी पारी झन् कम्जोर बनाउने भए सभापतिआँ जिताएर। (फेसबुकाँ आको एउटा कमेन्ट बुढा कार्यकर्तालाई बियर खुवाउन परो भनेर हस्पिटल बसेका त होइनन् होला) ...

No comments:

Post a Comment

Please leave your comment here