Wednesday, September 22, 2010

माउवादीको मिटिङ चितवनाँ रे...

नेताहर्लाई मन लाएअनुसार लेख्न र बोल्न नपाउने कडा नियम बनाको माउवादी स्थायी समिति बैठकले पार्टीको बिस्तारित बैठक कार्तिक ६ गतेदेखि चितवनआँ गर्ने निर्णय गरेछ। काठमाडौ‌आँ गर्दा मिडियाले भित्री कुरा नि बाहिर ल्याए भनेर चितवनाँ गर्न ला'रे। मिडिया नपुगेनी दुताबास पुग्ला है काम्रेडहरु ख्याल अरम, दुताबास छिरिसक्या होला अरु पार्टीआँ जस्तै। मिडियालाई अर्घेल्याई देखेर भाग्दै बैठक गर्दै हिडेंर नि हुन्छ र ...


No comments:

Post a Comment

Please leave your comment here