Saturday, September 25, 2010

जतातै जात्रा छ

खोई के के मात्र जात्रा हेर्ने हो र! जीउँदी देवीको जात्रा हेर्न जाम भने नि नेताहर्कै जात्रा देखिन्छ त्यहाँ नि,फेरि ज्ञानेन्द्रले हिजै हेर्दिभ्याए। काँग्रेसको जात्रा हेरम् भने नि जम्मै भारतीय गाडीआँ चारतारे झण्डा छ। बरु घरतिरै जान पर्ला। झरीले गर्दा धोएर सुक्न नपाको कपडा कोठैआँ डोरी टाँगेर सुकाइरा'को जात्रै छ घराँ नि। अरु जात्रा के हेर्न हिड्नु .....

No comments:

Post a Comment

Please leave your comment here