Friday, September 17, 2010

चाइनिजको छवि खत्तम

चाइनाको छवि त खत्तमै भारैछ नि नेपालाँ। हिजो स्याउ किन्दै गर्दा फलफूल पसलेले भनिन्-'चाइनिज स्याउ ९० रुप्पै किलो,इन्डियन स्याउ ११०। तर चाइनिज स्याउ त प्लास्टिकको बनाउँछ कि भन्ने डर लाउछ।'हिजै रेष्टुरेन्टमा कफि खाँदै गर्दा टेबलाँ भाको चिनी जति हालेपनि गुलियो नलागेपछि साथीले भन्यो -यो चिनी चाइनिज परेछ कि के हो ?(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

No comments:

Post a Comment

Please leave your comment here