Wednesday, September 29, 2010

नेपालमा नि एयर ट्राफिक

कार्यक्रमको लागि चितवन आउँदै थिए। एयरपोर्टमा चेक गर्ने प्रहरीको नेमप्लेटमा नाम दिनेश ढाँट थियो। पश्चिम तिरको क्षेत्रीमा यस्तो थर पनि हुनेरैछ। ढाँटले दिएको एउटा जानकारी पो सबैभन्दा हाँसो उठ्दो थियो। आजभोलि ट्राफिक जामले गर्दा बेलाँ जहाज उड्दैन रे। तपाइहरुलाई जहाजमा राखिरहालान्। नभन्दै एयरपोर्टमा ट्राफिक जाम भन्दै हाम्लाई ४५ मिनेट जहाज भित्र थुनेर राखे...


No comments:

Post a Comment

Please leave your comment here