Friday, August 27, 2010

प्रतिवेदन घर लान नि नपाएसी के केन्द्रीय सदस्य हुनु

माउवादी केन्द्रीय सदस्य हुन नि गारो रैछ यार। जाँच दिन बसे जस्तो-आफ्नै पार्टीको प्रतिवेदन पनि पार्टी कार्यालयको बन्द कोठाँ बसेर पढ्न पर्ने। घर लान नपाइने,अरुसँग छलफल गर्न नपाइने। होइन पार्टीको नीति त पटक पटक अध्ययन गर्ने,चिन्तन मनन गर्ने र अन्य जानेबुझेकासँग पनि छलफल गरेर पो बनाउनु पर्ने होइन र। केन्द्रीय समितिमा प्रस्तुत प्रतिवेदन घरसम्म लान पनि केन्द्रीय सदस्यमाथि विश्वास नगरेर नि पार्टी चल्दो रैछ...म के जानुम।

No comments:

Post a Comment

Please leave your comment here